कास्कीमा चट्याङ लागेर २ जनाको मृत्यु

कास्कीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। आइतबार दिउँसो अन्नपूर्ण गाउँपालिका( ११ मा चट्याङ लागेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। मृत्यु हुनेमा संखुवासभाको सिलिचोङ गाउँपालिका( ४ का भरतकुमार राई र महेश राई रहेका कास्कीका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए। अन्नपूर्ण(११ स्थित त्रिवेणी ताल पदमार्गमा […]

शिवराज–५ मा १७ घरपरिवारलाई जस्तापाता वितरण

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–५ ले आइतबार एक विशेष कार्यक्रमका बीच १७ घरपरिवारलाई जस्तापाता वितरण गरेको छ। वडाको पहलमा आयोजना गरिएको उक्त कार्यक्रमले वडालाई खरको छानो मुक्त बनाउने अभियानलाई अघि बढाएको छ । कार्यक्रममा वडाध्यक्ष नेत्र प्रसाद बेल्वासेले जस्तापाता वितरणको उद्देश्य र यसको महत्वबारे जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “हामी निरन्तर रूपमा जनताका आवश्यकता र समस्यालाई […]