‘बिदा कटौती गरेर पठनपाठनमा परेको असर भर्पाई गरिने’

काठमाडौँ, । विद्यालय शिक्षा ऐन जारी गर्न मागसहित काठमाडौँमा आन्दोलनरत देशभरका सामुदायिक विद्यालयका शिक्षकहरूले पठनपाठनमा पुगेको क्षतिको जसरी पनि पूर्ति गर्ने बताएका छन् । काठमाडौँको नयाँ बानेश्वर–बबरमहल–माइतीघर क्षेत्रमा २४ दिनदेखि सडक सङ्घर्ष गरेका शिक्षकहरू विद्यार्थीमा पर्न गएको मारप्रति चिन्तित देखिएका हुन् । उनीहरूले विद्यार्थीको पठनपाठनमा पर्न गएको असर र त्यसको क्षतिपूर्ति गर्ने कार्य योजना बनाएका […]
आगलागीमा परी ६ वर्षीय बालकको मृत्यु

गुल्मी। गुल्मीमा आगलागीमा परेर एक जना बालकको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–१ नयाँगाउँ निवासी छ वर्षका विबेक नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। शुक्रबावर दिउँसो मनि नेपालीको जस्ताले छाएको २ तले कच्ची गोठमा आगलागी भएको थियो । गोठको माथिल्लो तलामा रहेको खरको थुप्रोमा मनि नेपालीको छोरी ९ वर्षकी अस्मि […]
चितुवाको आक्रमणबाट चार जना घाइते

नवलपरासी । चितुवाको आक्रमणबाट नवलपरासी पश्चिमका चार जना घाइते भएका छन् । शुक्रबार बिहान चितुवाको आक्रमणबाट प्रतापपुर र सुस्ता गाउँपालिकाका स्थानीयहरू घाइते भएका हुन् । सुरुमा चितुवाले प्रतापपुर गाउँपालिका–६ का ३६ वर्षीय रघुवीर केवटलाई आक्रमण गरेको थियो । पुल नजिकै काम गरिरहेका केवटलाई आक्रमण गरेपछि अन्य दुई स्थानका थप तीन जनालाई आक्रमण गरेको जिल्ला प्रहरी […]
लुम्बिनी प्रदेशका ६६ प्रहरी एकाइ भाडाकै भवनमा

तुलसीपुर । लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा रहेका तीन सय २२ प्रहरी एकाइमध्ये ६६ वटा एकाइ भने अझै भाडाबाटै सेवा दिइरहेका छन् । लुम्बिनी प्रदेशमा भवन र जग्गा दुवै भएका एकाइ दुई सय १७ र भवन जग्गा दुवै नभएका एक सय पाँच वटा एकाइ छन् । लुम्बिनी प्रदेशका प्रहरी कार्यालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा […]
बुटवलको भाटभटेनी बाहिरबाट ग्राहकको महत्वपूर्ण कागजात सहितको झोला चोरी (भिडियो सहित)

बुटवल । बुटवलको भाटभटेनीमा किनमेल गर्न गएका एकजना ग्राहकको झोला चोरी भएको छ । भाटभटेनी बाहिर सडकको छेउमा स्कुटरमा झुण्डाएर राखेको महत्वपूर्ण कागजात सहितको झोला चोरी भएको हो । गत वैशाख ८ गते कपिलवस्तु घर भएकी अनु राना मध्यान्ह किनमेलका लागि भाटभटेनी नजिकै गएकी थिइन् । किनमेल सकेर अपरान्ह साढे चार बजे बाहिर निस्किएर हेर्दा […]
ट्राफिक प्रहरीले कुटपिट गरेको अर्को भिडियो पनि भाइरल

काठमाडौं । ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको अर्को भिडियो पनि सार्वजनिक भएको छ । ट्राफिक प्रहरीले किन भागेको भन्दै एक युवालाई लेखेट्दै समातेर कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी विनोद घिमिरेले भिडियो आफूहरुको जानकारीमा आएको भन्दै त्यसबारे बुझ्ने काम भइरहेको बताए । उनले अनलाइनखबरसँग भने, ‘हामीले पनि […]
रौतहटमा १४ बर्षिय बालकको हत्या

रौतहट । रौतहटमा एकजना १४ बर्षीय बालकको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ भने ५ दिन पछि शव खोलाबाट बरामद भएको छ। जिल्लाको मध्यभाग गरुडा नगरपालिका ८ स्थित चाँदी खोलामा एकजना बालकको हत्यागरी फालिएको अवस्थामा शव फेला परेको हो। पछिल्लो ५ दिन देखि हराईरहेका वृन्दावन नगरपालिका ७ बस्ने सुरुज राय यादवको छोरा बर्ष १४ […]
प्युठानकी महिलालाई टिकटकमार्फत ठगी गर्ने युवक बुटवलबाट पक्राउ

प्युठान। सामाजिक सञ्जाल त्ष्पत्यप मार्फत एक महिलालाई झुक्याएर दुई लाख बीस हजार रुपैयाँ ठगी गरेको अभियोगमा जाजरकोट जिल्ला धालाटैकर गाउँपालिका–६ निवासी धर्मराज रोकायलाई प्रहरीले बुटवलस्थित एक होटलबाट पक्राउ गरेको छ। स्वर्गद्वारी नगरपालिका घर भएकी पीडित महिलाले २०८१ चैत ९ गते जिल्ला प्रहरी कार्यालय प्युठानमा दिएको उजुरी अनुसार रोकायले आफूलाई भारतीय सेनामा कार्यरत सुर्खेत ईतराम घर […]
लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना : ३६ जनाको मृत्यु

तुलसीपुर । लुम्बिनी प्रदेशमा एक महिनामा चार सय दुईवटा दुर्घटना भएका छन् । १२ वटै जिल्लामा चैतमा ४०२ वटा दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीले बताए । फागुनभन्दा चैतमा भने दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या घटेको छ । फागुनमा ३९ जनाको मृत्यु भएको थियो । दुर्घटनाबाट रूपन्देही र दाङमा सबैभन्दा […]
वैशाखको तापस् चितवनमा रेकर्ड ब्रेक गर्मी, सतर्क रहन आग्रह

चितवन । तराईका जिल्लासहित देशभर अप्रत्याशित रूपमा बढेको गर्मीले जनजीवन कष्टकर बन्दै गएको छ। चर्को घाम र अत्यधिक तापक्रमका कारण दैनिक कामकाजमा कठिनाइ भएको छ भने सर्वसाधारणको स्वास्थ्यमा समेत नकारात्मक असर देखिन थालेको छ। भरतपुर विमानस्थल कार्यालयले दिएको जानकारी अनुसार बुधबार चितवनको अधिकतम तापक्रम ३९ डिग्री सेल्सियस पुगेको छ। कार्यालयका अनुसार बुधबार बिहान ६ बजे २३ […]