कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि हुने

काठमाडौं । कक्षा १२ को परीक्षा आगामी वैशाख २१ गतेबाट हुने भएको छ । पर्सि ९बिहीबार देखि सञ्चालन हुने परीक्षा आगामी वैशाख २१ गतेबाट गर्ने निर्णय भएको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । यद्यपि बोर्डले परीक्षाको तालिका भने भोलि मात्रै सार्वजनिक गर्नेछ । बोर्डको बैठक बसेर परीक्षाको तालिका तय गर्ने निर्णय भएको स्रोतले […]
माछा मार्न गएका पुरुषको मृत्यु

सल्यान । सल्यानमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सोमबार राति शारदा नदीमा करेन्ट लगाई माछा मार्न गएका एक पुरुषको मृत्यु भएको हो । माछा मार्ने क्रममा ढुङ्गाबाट चिप्लिएर लडेका छत्रेश्वरी गाउँपालिका–७ का सन्तोष विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । माछा मार्ने क्रममा ढुङ्गाबाट चिप्लिएर पानीमा डुबेका विष्टको तत्काल […]
स्वास्थ्य मन्त्रीकै जिल्लाको अस्पतालः सरकारीमा उपचार नपाउँदा निजीतर्फ बिरामीको लर्को

पाल्पा। प्रदेशमै जेठोमध्येको पाल्पा जिल्ला अस्पतालमा दरबन्दी अनुसार डाक्टर नहुँदा यहाँ आउने विरामी बढी मूल्य खर्चिएर निजी अस्पतालमा जान बाध्य भएका छन् । अस्पतालमा विषय विशेषज्ञ सेवा प्रदान गर्ने भनिए पनि वर्षौंदेखि कागजमा माग दरबन्दी सीमित हुँदा विशेषज्ञ सेवाका लागि अन्यत्र जान सेवाग्राही बाध्य भएका हुन् । पाल्पाबाट खेमबहादुर सारुले लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रीको जिम्मेवारी लिइरहेका छन् । […]
दानव नदीमा बेपत्ता भएका तीनै जना बालकको शव फेला

रूपन्देही। रूपन्देहीस्थित दानव नदीमा बेपत्ता भएका तीनै जना बालक मृत फेला परेका छन् । सशस्त्र प्रहरी बलको गोताखोरले मंगलबार बिहान थप दुई जना बालकको शव खोजेर निकालेको हो । सोमबार लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएकामध्ये १३ वर्षीय उमेश यादव र १२ वर्षीय मुनु हरिजनको शव फेला परेको हो । […]
फलाहारी क्याम्पस भित्र राजनीतिक उच्छृंखलता बिद्यार्थीको अधिकार कुण्ठित पार्ने नियत !

कपिलवस्तु । कपिलवस्तुको महाराजगंज नगरपालिका, १ स्थित फलाहारी बाबा बहुमुखी क्याम्पसमा राजनीतिक उच्छृंखलता प्रर्दशन गर्दै बिद्यार्थीहरुको मौलिक हकमाथी अंकुश लगाउने कार्य हुँदै गएको पाइएको छ । त्रिभुवन बिश्वबिद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसमा सोमबार बिहान क्याम्पस संचालनकै समयमै पूर्व जानकारी बिना नै केही बिद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेर बिद्यार्थीहरुलाई परीक्षा प्रकृयामा नै सहभागीताबाट बञ्चित गर्ने गतिविधि […]
सुनको भाउ तोलाको २ लाख नजिक पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमानी राखेको छ । एकैदिन ६ हजार ९ सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च भएको हो । सोमबार तोलामा एक लाख ९१ हजारमा कारोबार भएको सुन आज प्रतिलोला ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको […]
कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकको बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने जानकारी दिए । शिक्षक तथा कर्मचारीहरुको जारी आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका […]
भारतका विद्युतमन्त्री आज विहान नेपाल आइपुग्ने, यस्तो छ उनको भ्रमण तालिका

काठमाडौँ । भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर आज मङ्गलबार नेपालको भ्रमणमा आउँदै छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा उनी यहाँ आउनलागेका हुन् । गत माघ ३० गते भारतको भ्रमणका क्रममा मन्त्री खड्काले भारतका विद्युत्मन्त्री खट्टरलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए। उनी दुई दिने भ्रमणका लागि नेपाल आउन लागेको मन्त्रालयका […]
कक्षा १२ को परीक्षाबारे निर्णय लिन बोर्ड बैठक बस्दै

११ वैशाखदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा शिक्षक आन्दोलनका कारण अन्योलमा छ । शिक्षामन्त्रीको राजीनामापछि पेचिलो भनेको शिक्षक आन्दोलनबिच परीक्षा हुन्छ र हुँदैन निश्चित छैन । यस्तो अवस्थामा राष्ट्रिय परीक्षा बोर्डले यसबारे छलफल गर्न मंगलबार आज बिहानका लागि बोर्ड बैठक राखेको छ । बैठकले तोकिएको मितिमा परीक्षा गर्न सक्ने वा नसक्नेबारे निर्णय लिने बोर्ड अध्यक्ष महाश्रम […]