दुर्घटना अपडेट : अर्घाखाँचीको शितगंगामा बस दुर्घटनामा ४ जनाको मृत्यु

अर्घाखाँची । शितगंगा नगरपालिका–२ भुवनपाटामा सुपादेउराली मन्दिर दर्शन गर्न आएको लु २ ख ३०३ नम्बरको बस दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी यात्रु घाइते भएका छन्। पश्चिम नेपाल समिति अन्तर्गतको उक्त बस सुपादेउराली मन्दिर दर्शनका लागि गइरहेको थियो। भुवनपाटाको घुम्तीमा बस अनियन्त्रित भई सडकबाट तल खसेको हो । […]