कपिलवस्तुमा विभिन्न पार्टी परित्याग गरि राप्रपामा प्रवेश

कपिलवस्तु । कपिलवस्तुमा विभिन्न पार्टी परित्याग गरि ५० जना राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा० मा प्रवेश गरेका छन्। कपिलवस्तु क्षेत्र नम्बर १, मायादेवी गाउँपालिका–५ मा एमाले जिल्ला कमिटी सदस्य तिरथ पासवानसहित विभिन्न पार्टीका ५० जना नेता तथा कार्यकर्ताहरु बुधबार राप्रपामा प्रवेश गरेका हुन् ।   उनीहरूलाई राप्रपाका केन्द्रिय सदस्य ध्रुब रायमाझि, राप्रपा जिल्ला अध्यक्ष नारायणबहादुर सिंहलगायत […]

गत निर्वाचनमा विजयी सचिव र कोषाध्यक्ष -सभापतिमा प्रतिद्वन्द्वी : कसले मार्ला बाजी

जनहित अनलाइन, बाणगंगा । चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदै छ ।  कपिलवस्तुको बाणगङ्गा १ बुङ्चीमा रहेको सिद्धार्थ क्याम्पसमा गत स्ववियु निर्वाचनमा अनेरास्ववियु बाट सचिबमा विजयी पशुपति गिरी र   नेवि  सघं बाट कोषाध्यक्षमा विजयी मनोज न्यौपाने चैत्र ५ मा हुने निर्वाचनमा प्रतिपक्षमा होमिएका छन । अखिल संयुक्त  ४ दलीय गठबन्धनबाट पशुपति गिरी […]

बुद्ध प्रोफेसनल एकेडेमीमा यस वर्ष पनि निशुल्क ब्रिज कोर्ष सञ्चालन हुने 

बिष्णु खरेल, कपिलवस्तु । बाणगंगाको चारनम्बरबाट विगत एक दशक देखी यस क्षेत्रमा शिक्षण प्रदान गर्दै आएको बुद्ध प्रोफेसनल एकेडेमीले विगतमा जस्तै यस वर्ष पनि निशुल्क ब्रिज कोर्ष सञ्चालन गर्ने भएको छ ।  न्यून आर्थिक अवस्था भएका विद्यार्थीहरू पनि छात्रवृत्ति तयारी कक्षा लिनबाट बञ्चित नहोऊन भन्दै एस ई ई दिएर तयारी कक्षा लिन चाहने सबै विद्यार्थीलाई […]