कपिलवस्तुमा सिक्रि चोरी गर्दै गर्दा दुई युवक पक्राउ

कपिलवस्तु।  कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका(९ इमिलियामा लाग्ने साप्ताहिक हाटबजारमा सिक्रि चोरी गर्दै गर्दा दुई युवक पक्राउ परेका छन्। स्थानीयले समातेर उनीहरूलाई इलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा बुझाएका छन्। प्राप्त जानकारी अनुसार, इमिलियाकै केशरी शर्माको गलाबाट सुनको सिक्रि चोर्न खोज्दा स्थानीयले चोरीमा संलग्न दुई जनालाई रंगेहात पक्राउ गरेका थिए। पक्राउ पर्नेहरूमा आफूलाई राजदीप र अभिषेक बताउने व्यक्तिहरू […]

अस्पताल भवनमै हेलिप्याड सँगै १२ तले बन्दै लुम्बिनी प्रादेशिक अस्पताल

रुपन्देही । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा बन्न लागेको १२ तले भवनको काम तीव्र रूपमा अघि बढेको छ । लुम्बिनी सरकारको गौरवको आयोजनाका रूपमा विशेष महत्व दिइएको भवन निर्माणमा दैनिक तीन सयजनाभन्दा बढी जनशक्ति खटिने गरेका छन् । प्रादेशिक अस्पताललाई १२ सय बेडको बनाउने लक्ष्यसहित दुईवटा नयाँ भवन बनाउने काम अगाडि बढाइएको छ । दुई तहको बेसमेन्ट भएको सात […]

‘निजी विद्यालय पनि सरकारको सन्तान हो, फरक दृष्टिले नहेरियोस्’

काठमाडौं ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० को केन्द्रीय अध्यक्षमा कृष्ण अधिकारी सर्वसम्मत चयन भए । काठमाडौंमा आयोजित १६ औं राष्ट्रिय महाधिवेशनबाट अधिकारी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । यसअघि उनी केन्द्रीय उपाध्यक्ष थिए । सोमबार प्याब्सनले अन्य पदका नेतृत्व पनि चयन गर्ने छ । ‘अन्य पदमा पनि सहमतिको प्रयास भइरहेको छ । […]

चैत १ गतेसम्म हावाहुरी, चट्याङ र केही ठाउँमा असिनाको जोखिम

काठमाण्डौ । भोलि वर्षा र हिमपात गराउने नयाँ प्रणाली भित्रिने मौसमविद्हरूले अनुमान गरेका छन् । देशको पश्चिमी भेगबाट भित्रिने प्रणालीले सुदूरपश्चिम, कर्णाली हुँदै पूर्वी भू–भागसम्म बदली गराउने सम्भावना रहेको मौसमविद् धर्मराज उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार सुदूरपश्चिम र कर्णालीमा वर्षा र हिमपात गराउने तथा बाँकी भू–भागको पनि केही ठाउँमा वर्षासहित हिमाली क्षेत्रमा हिमपातको सम्भावना […]

बलात्कार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका २७ वर्षीय युवक एयरपोर्टबाट पक्राउ

काठमाडौँ । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक फरार प्रतिवादीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–२ चियाबारी बस्ने २७ वर्षीय आशिष बुढाथोकी छन्। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार प्रहरीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार पक्राउ गरेको हो। उनलाई हिजो प्रहरीले पत्रकार […]