शितगंगामा पावर सिमलपानी-भेडामारे सडक कालोपत्रे कार्य शुभारम्भ

शितगंगा । शितगंगा नगरपालिका-१३, सिमलपानी हुँदै भेडामारे जोड्ने पावर सिमलपानी-भेडामारे सडकखण्डको कालोपत्रे निर्माण कार्यको शुभारम्भ गरिएको छ। २०८१ फागुन २२ गते एक भव्य समारोहका बीच प्रदेश सभा सांसद माननीय रामजी प्रसाद घिमिरेज्यूले औपचारिक रूपमा शिलान्यास गर्दै उक्त निर्माण कार्यको सुरुआत गर्नुभएको हो। उक्त अवसरमा माननीय घिमिरेज्यूले प्रदेशको समृद्धि र जनताको सुख-सुविधाका लागि यातायात पूर्वाधार अत्यन्तै […]

स्टेशनरी र कपडा पसलमा उत्कृष्ट पहिचान बनाउदै प्रांशु फेसन कलेक्शन

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको चार नम्बर, दर्शन चोकमा १ महिना अघि सञ्चालनमा आएको प्रांशु फेसन कलेक्शन अहिले कपिलवस्तुको सस्तो कपडा पसलको पहिचान बनाउन सफल भएको छ । रुपैया ९० /  १९० / २९० /३९० / ४९० र सो भन्दा माथिका स्थिर मूल्यमा बच्चा , महिला तथा पुरुष सबैका लागि  उपलब्ध हुने गरी कपिलवस्तुमा सस्तो […]

मेयर पौडेलद्धारा रत्न राज्य माध्यमिक बिद्यालयको ४ कोठे भवनको शिलान्यास

कपिलवस्तु । कपिलवस्तुको कपिलवस्तु नगरपालिकामा बिद्यालयको ४ कोठे भवन शिलान्यास गरिएको छ । मेयर सुदीप पौडेलले भवनको शिलान्यास गरेका हुन । संघीय बजेट अन्तर्गत नगरपालिकाको साढे ३४ लाख आर्थिक सहयोगमा सो भवन बन्न लागेको हो । सो अवसरमा मेयर पौडेलले नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । उनले धर्मपनिया, बभनीमा समेत यस्तै भवन निर्माण केही […]