बाणगंगा- ५ कोपवामा २ दिने निःशुल्क आँखा शिविर सम्पन्न

जनहित अनलाइन । कपिलवस्तुको बाणगंगा नगरपालिका- ५ कोपवामा भएको २ दिने निःशुल्क आँखा शिविरबाट ९ सय बढी लाभान्वित भएका छन् । शुक्रबार र शनिबार भएको उक्त शिविवरमा ९ सय १२ जनाले आँखा जाँच गराएको कोपवा स्वास्थ्य चौकीका प्रमुख जीवन भुसालले जानकारी दिए ।   जसमध्ये १३९ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको उनले बताए । बाणगंगा […]

नेपाल दर्शन समाज कपिलवस्तुको २१ औं वार्षिक साधारण सभा सम्पन्न 

जनहित अनलाइन, कपिलवस्तु ।  नेपाल दर्शन समाज कपिलवस्तुको २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज शनिबार समाजको आफ्नै हलमा कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रममा बोल्दै प्रमुख अतिथि समाजकी केन्द्रिय सह कोषाध्यक्ष  सुनिता सेनले ठकुरी समुदायले कहिले पनि एक्लोपन महसुस नगर्ने गरि एक जुट भइ समाजको संरक्षण गर्ने बताउनु भयो । समाजले […]