सल्यान महोत्सवमा आग्लागी हुँदा करोडौंको क्षती

जनहित अनलाइन, कपिलवस्तु ।  सल्यान जिल्लाको सारदा नगरपालिका वडा न.१ श्रीनगरमा चलिरहेको दोस्रो बृहत सल्यान महोत्सवमा आग्लागी हुँदा करोडौंको क्षती भएको छ । यहि माघ १८ गते शुरुवात भई फाल्गुन ४ गते सम्म सञ्चालन हुने भनिएको महोत्सवमा निरन्तर दिनहु चर्चित राष्टिय कलाकारको साथमा स्थानीय कलाकारहरुको प्रस्तुतीले महोत्सवको माहोल रमाइलो बन्दै गइरेहेको थियो । आठौं दिनमा […]

बिबिए तेस्रो वर्षमा लुम्बिनी भिजन कलेज कपिलवस्तुको शतप्रतिशत नतिजा

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा ३ स्थित लुम्बिनी भिजन कलेजले बिबिए तेस्रो सेमेष्ष्टरमा उत्कृष्ट शतप्रतिशत नतिजा हात पारको छ । कपिलवस्तु भिजन प्रा।लि द्धारा सञ्चालित श्रीनगर इन्टिग्रेटेड कलेज (लुम्बिनी भिजन)ले हालै प्रकाशित बिबिए तेस्रो वर्षको नतिजामा उत्कृष्ट नतिजा हात पारेको हो । पुर्वाञ्चल विश्वविद्यालय, परीक्षा व्यवस्थापन कार्यालय बिराटनगरद्वारा लिइएको स्नातक तह बि।बि।ए। तेस्रो सेमेस्टरको बोर्ड परिक्षामा […]