बाणगंगामा ७औं नगरस्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु

कपिलवस्तुको बाणगंगा नगरपालिकामा प्रथम आधारभूत तह एवम् ७औं नगरस्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता शुक्रबारदेखि चारनम्बर जीतपुरमा अवस्थित बुद्धरंगशालामा सुरु भएको हो ।

आफूमाथिको निलम्बन फुकुवा गर्न सभामुखसँग रवि लामिछानेको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवमं निलम्बित सांसद रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेट गरेका छन् । संसदको हिउँदे अघिवेशन सुरु हुनुभन्दा केहीसमय अगाडि मात्रै लामिछानेले सभामुख घिमिरेलाई भेटेका हुन् । पार्टीका केही सांसदसहित सभामुख भेट्न सिंहदरबार पुगेका लामिछानेले आफूमाथि लगाइएको निलम्बन फुकुवा गर्न सभामुखसमक्ष माग गरेका छन् । लामिछानेले आफू थुनामा नरहेको र […]

युवा सञ्जाल सैनामैना ५ ले प्रथम वडा कप नकआउट फुटबल प्रतियोगिता गर्ने

 सैनामैना । सैनामैना नगरपालिका वडा नं ५ मा रहेको युवा सञ्जालको आयोजनामा प्रथम वडा कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।  स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल नारा सहित खेलकुद कार्यक्रम गर्न लागिएको हो । खेल वडा स्तरीय हुने छ । जसमा प्रथम पुरस्कार एकाउन्न हजार एक सय एघारसङ्गै शिल्ड मेडल र […]

लुम्बिनीका १५ लाख जनाभन्दा धेरै नागरिककाे पहुँचमा शुद्ध खानेपानी

लुम्बिनी प्रदेश सरकारले १५ लाख ७ हजार ६ सय ६३ जनामा शुद्ध खानेपानीको पहुँच पुगेको दाबी गरेको छ । प्रदेश सरकारले २ लाख ३७ हजार ३ सय ४८ वटा धारा वितरण भएका पनि जनाएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले एक घर, एक धाराको अभियानले आधारभूत तहका उपभोक्ताको खानेपानीमा पहुँच सुनिश्चित गरेको दाबी गर्नुभयो । अर्घाखाँचीको […]

कपिलवस्तुको शुद्धोधनमा छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा अध्यक्ष कप सुरु

कपिलवस्तु ।  कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ। उक्त प्रतियोगिता ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, अनुशासन र पहिचानका लागि खेलकुद’ भन्ने नाराका साथ वरगदहवाको खेलमैदानमा सुरु भएको हो। लुम्बिनी प्रदेश सांसद मधुसूदन शरण चौधरीले खेलको उद्घाटन गर्दै पालिकास्तरमा आयोजना हुने यस्ता खेलले खेलाडी पहिचान र […]