कपिलवस्तुमा पोखरीमा डुबेर ३ बर्षीय बालकको मृत्यु

जनहित अनलाइन कपिलवस्तु । कपिलवस्तुमा बारीमा सिचाई गर्न बनाइएको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। मायादेवी गाउँपालिका–३ चौदाहवा निवासी प्रदीप पत्थरकट्टको ३ वर्षीय छोरा अनुजको आफ्नै बारीमा रहेको पोखरीमा डुबेर सोमवार दिउसो १ बजेतिर मृत्यु भएको हो। दुवै खट्टा नचल्ने अपाङ्गता रहेका बालक हातले हिँडेर खेल्ने क्रममा पोखरीमा खसेको इलाका प्रहरी कार्यालय पकडीमा निरीक्षण […]
दाङमा कुष्ठरोगका बिरामी बढ्दै

तुलसीपुर,। दाङ जिल्लामा कुष्ठरोग प्रभावितहरुको सङ्ख्या बढ्न थालेको छ । नेपाल सरकारले सन् २०१० मै नेपाललाई कुष्ठरोग उन्मूलनका रुपमा घोषणा गरेको हो । घोषणा गरेको करिब १४ वर्षपछि नेपालका १६ जिल्लामा सङ्ख्या बढ्दोक्रममा रहेको छ । मधेश र लुम्बिनी प्रदेशका जिल्लाहरुका प्रभावितहरुको सङ्ख्या बढ्दो क्रममा छ । स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्यका अनुसार यसै […]
कपिलवस्तु हाटबजार व्यवसायी समितिका नवनिर्वाचित पदाधिकारीद्वारा सपथ सङ्गै पदभार ग्रहण

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तु हाटबजार व्यवसायी समितिका नवनिर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण गरि पदभार ग्रहण गरेका छन् । मंगलबार बाणगंगा नगरपालिका १ बैरियामा रहेको समितिको आफ्नै सभाहलमा आयोजिक एक कार्यक्रमका बीच समितिका पदाधिकारीहरुले सपथ ग्रहण गरेसंगै पदभार ग्रहण गरेका हुन् । निर्वाचन मण्डलका संयोजक मुक्तिराम कडेलले सपथ ग्रहण गराएका हुन् । समितिको अध्यक्षमा यमलाल बेल्वासे […]