लुम्बिनी प्रदेशको घुम्न जाउँ बर्दिया अभियान शुभारम्भ, भ्रमणकालागि बर्दिया पुग्न मुख्यमन्त्रीको आह्वान
जनहित अनलाईन कपिलवस्तु । लुम्बिनी प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तब्य बर्दियालाई लक्षित गरेर प्रदेश सरकारले घुम्न जाँउ बर्दिया अभियान शुभारम्भ गरेको छ । स्थानीय सरकार ठाकुर बाबा नगरपालिका संग सहकार्य गरेर प्रदेश सरकारले घुम्न जाउँ बर्दिया अभियान सुभारम्भ गरेको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक भब्य कार्यक्रमका विच बिहिवार अभियानको शुभारम्भ गरे । प्रदेश […]
धापासीस्थित तीन तले घरमा भीषण आगलागी
जनहित अनलाई कपिलवस्तु । टोखा नगरपालिका वडा नं। ६ धापासीको शिव मन्दिर हाईटस्थित एक घरमा भीषण आगलागी भएको छ । त्यहाँस्थित भाईकाजी श्रेष्ठको साढे तीन तलाको घरमा आज साँझ ५ बजेतिर आगलागी हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएको टोखा–६ का वडाअध्यक्ष शान्ता पौडेलले जानकारी दिनुभयो । साँझ ५ बजेको समयमा ग्यास लिक हुँदा आगलागी भएको […]
देउखुरीको सिसहनियाँमा माइक्रोबसको ठक्करबाट एक जना वृद्व गम्भीर घाइते
जनहित अनलाई कपिलवस्तु । दाङको देउखुरीमा माइक्रोबसको ठक्करबाट एक जना बृद्व गम्भीर घाइते भएका छन् । बिहीबार राति ६स्४५ बजेको समयमा राप्ती गाउँपालिका(५ सिसहनियाँ बजारमा बाटो क्रस गरिरहेका राप्ती गाउँपालिका वडा नम्बर ७ छोट्की सिसहनियाँका अन्दाजी ७० वर्षिय वृद्ध ठागुराम चौधरी गम्भीर घाइते भएका छन् । भालुवाङ देखि लमही जाँदै गरेको रा १ ख ८०३ […]
तीन महिनाको मौसम पूर्वानुमान यो वर्ष धेरै चिसो नहुने
जनहित अनलाईन कपिलवस्तु । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यो वर्ष हिउँदमा सरदरभन्दा चिसो कम हुने पूर्वानुमान गरेको छ। मौसमविद् सञ्जिव अधिकारीले तीन महिनाको हावापानीबारे जानकारी दिनुहुँदै यो वर्ष अघिल्लो वर्षभन्दा धेरै चिसो नहुने पूर्वानुमान गरिएको बताउनुभएको हो। मौसमविद् अधिकारीले भन्नुभयो, “यो हिउँदमा सरदरभन्दा चिसो कम हुने अनुमान गरिएको छ। तीन […]
कोइला बालेर सुतेका आमा र छोराको मृत्यु
जनहित अनलाईन कपिलवस्तु । सुर्खेतको वीरेन्द्रनगरमा कोठा भित्र कोइला बालेर सुतेका आमा र छोराको मृत्यु भएको छ। वीरेन्द्रनगर–४ भैरवस्थानको समावेशी टोलमा कोइला बालेर सुतेका आमा, छोरा र छोरीमध्य आमा र छोराको निस्सासिएर मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ। मृत्यु हुनेमा ३० वर्षीय देवीसरा थापा घर्ती र ६ वर्षीय छोरा रियान घर्ती हुनुहुन्छ। गम्भीर घाइते नौ […]
एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्ने
जनहित अनलाईन कपिलवस्तु । सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग ९एनपीएल० को पहिलो संस्करणको फाइनलमा भिड्ने भएका छन् । बिहीबार भएको क्वालिफायर टु मा कर्णाली याक्समाथि २ विकेटको जित हात पार्दै जनकपुर बोल्ट्सले सुदूरपश्चिमसँग उपाधि भेट पक्का गरेको हो । यसअघि बुधबार भएको क्वालिफायर वान मा सुदूरपश्चिमले जनकपुरलाई नै पराजित गर्दै फाइनलमा स्थान […]
लुम्बिनीमा विद्युतीय बसको परीक्षण सञ्चालन
जनहित अनलाई कपिलवस्तु । बुद्ध जन्मस्थलमा थन्किएर बसेका विद्युतीय बसको परीक्षण सञ्चालन थालिएको छ । पाँच वटामध्ये दुई वटा बस बिहीबारदेखि सञ्चालन भएको हो । ती बसहरु लुम्बिनी विकास कोषले कानुनी उल्झनका कारण सञ्चालन गर्न नसकेको जनाउँदै आएको थियो । एसियाली विकास बैंकको अनुदान सहयोगमा बृहत्तर लुम्बिनी क्षेत्रमा आन्तरीक तथा बाह्य पर्यटकलाई सेवा दिने उद्देश्यले […]
अर्खाखाँचीका स्थानीय तहमा निर्मित आधारभूत अस्पताल सञ्चालन हुन सकेनन्
सन्धिखर्क । अर्खाखाँचीका स्थानीय तहमा निर्माण भएका आधारभूत अस्पताल दुई वर्षदेखि सञ्चालनमा आउन सकेका छैनन् । भूमिकास्थान नगरपालिका–७, चिदीचौरमा निर्माण भएको १५ शय्याको आधारभूत अस्पताल दुई वर्षदेखि अलपत्र छ । केन्द्र सरकारको १२ करोड रुपियाँ लागतमा बनेको अस्पताल पालिकाले न्यूनतम वार्षिक खर्च जोहो गर्न नसक्दा सञ्चालन हुन नसकेको हो । १५ शय्याको अस्पताल नगरपालिकाको स्रोतले सञ्चालन गर्न नसकिने नगरप्रमुख […]
एमाले निकट भू.पू सैनिक प्रहरी संगठन कपिलवस्तुका अध्यक्ष वि.सी. राप्रपामा प्रवेश
जनहित अनलाइन, कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी एमाले निकट भूतपुर्व नेपाली सैनिक संगठन कपिलवस्तुका अध्यक्ष खिम बहादुर वि.सी. राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा प्रवेश गरेका छन । उनलाई राप्रपा केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी सदस्यता प्रदान गरि पार्टीमा प्रवेश गराएका हुन । कठिन परिस्थितीमा रहेको देशलाई अब माथि उठाउनको लागि राप्रपाको बिचार, सिद्धान्त नै उत्कृष्ट रहेकोले […]