सन्धिखर्कमा देउरालीको प्रसाद खाएका २५ जना बिरामी

अर्घाखाँची । सन्धिखर्कमा देउरालीको प्रसाद खाएका २५ जना बिरामी परेका छन्। सन्धिखर्क नगरपालिका(१ तारामार्गका दीपक केसीको हिजो देउराली पूजाको प्रसाद खाएका २५ जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताए। बिरामीहरूमा झाडापखाला, बान्ता ,ज्वरो, शरीर दुख्ने लक्षण देखिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले बताए। उनीहरू सबैको अबस्था सामान्य रहेको छ। […]

रिक्त रहेको शुद्धोधन १ को वडा अध्यक्षको लागि राप्रपाका अहमदको उम्मेद्वारी घोषणा

जनहित अनलाइन, कपिलवस्तु । केहि समयदेखि रिक्त रहेको कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षको लागि राप्रपाका ईन्तियाज अहमदले उम्मेद्वारी घोषणा गरेका छन । एक कार्यक्रमका बिच उनलाई वडा अध्यक्ष पदको लागि उम्मेद्वार घोषणा गरिएको केन्द्रिय सदस्य ध्रुव रायमाझीले जनहित अनलाइन सङ्ग बताउनुभयो । उम्मेद्वारी घोषणा गर्दै अहमददले वडावासीको आवश्यक्ता र चाहाना बमोजिम […]

बलात्कार आरोपका सशस्त्र प्रहरीले गरे हिरासतमै आत्महत्या

घोराही । बलात्कार आरोपमा पक्राउ परेका एक जना सशस्त्र प्रहरीले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् । वडा प्रहरी कार्यालय घोराहीको नियन्त्रणमा रहेका प्युठान सरुमारानी गाउँपालिका–४ घर भई  ज्वालामाई गण भालुवाङमा कार्यरत सशस्त्र प्रहरी जवान रेवन पचभैया मगरले झुन्डिएर आत्महत्या गरेका हुन । वडा प्रहरी कार्यालय घोराहीको शौचालयको झ्यालमा प्रयोग गरिएको फलामको  रडमा आफूले लगाएको स्याण्डो […]