दशैँ मनाउन ९ दिनमा ५ लाख बढीले काठमाडौँ छाडे

काठमाडौँ । दशैँ मनाउन ९ दिनको अवधिमा ५ लाखभन्दा बढी सर्वसाधारणहरू काठमाडौँ उपत्यका छाडेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १४ गतेबाट हालसम्म उपत्यकाबाट ५ लाख ६५ हजार सर्वसाधारणहरू दशैँ मनाउन गाउँ गएका छन्। घटस्थापनादेखि यता ४ लाख २२ हजार यात्रुहरू बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता रविन कार्कीले जानकारी दिए। उनका अनुसार २४ घण्टाको […]

दसैँलक्षित सुरक्षा योजना : लुम्बिनीमा ७ हजार ६ सय प्रहरी परिचालन

दाङ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै लुम्बिनी प्रदेश प्रहरीले १२ जिल्लामा चाडपर्व सुरक्षा योजना लागु गरेको छ। प्रहरीले विभिन्न ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनदेखि सीमावर्ती जिल्लाहरुमा ड्रोन क्यामेराबाट सुरक्षा निगरानीसम्मका सुरक्षा योजना लागु गरेको छ । लुम्बिनी प्रहरी कार्यालय प्रमुख डीआईजी कुवेर कडायतले प्रदेशका १२ जिल्लामा चाडपर्वमा शान्ति सुरक्षा कायम गर्न ७ […]