आज विश्व बाघ दिवस: सङ्ख्या बढेसँगै संरक्षण र व्यवस्थापनमा चुनौती
काठमाण्डौ । आज विश्व बाघ दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पाटे बाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा विश्व बाघ दिवस मनाउने गरिन्छ । पाटे बाघ नेपालसहित विश्वका १३ देशमा पाइन्छन् । ती देशका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा भएको सम्मेलनले बाघको सङ्ख्या […]
जिल्ला अध्यक्षहरूको भेला गर्दै राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ला अध्यक्षहरूको भेला गर्ने भएको छ। राप्रपाले यही साउन १७ र १८ गते काठमाडौंमा जिल्ला अध्यक्षहरुको भेला गर्न लागेको हो। राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार भेला काठमाडौंको धुम्बाराहीस्थित एसआर बेंक्वेटमा हुनेछ। राप्रपाले पार्टीको समग्र सांगठनिक अवस्था, विगतका निर्वाचनका कमी कमजोरीको समीक्षा, पार्टीले लिएका नीति र यसले पार्टी पंक्ति […]
पोखरामा स्कुल बस दुर्घटना: सहचालकको मृत्यु, चालकसहित २० विद्यार्थी घाइते
पोखरा, साउन १४ पोखरा महानगरपालिका वडा नम्बर २१ मट्टीखान जाने बाटोमा ग १ प ६२१९ नम्बरको स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा चालक र २० जना विद्यार्थी घाइते भएका छन् । बसका सहचालक आरती विकको मृत्यु भएको पोखरा महानगर २१ का वडाध्यक्ष दीपक सुवेदीले बताए। उनकाअनुसार बसमा चालक, सहचालक र विद्यार्थी […]