शितगंगा १३ मा वडा अध्यक्ष शैक्षिक सुधार कार्यक्रम अन्तर्गतका कार्यक्रम सम्पन्न

जनहित अनलाइन, कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १३ मा वडा अध्यक्ष शैक्षिक सुधार कार्यक्रम अन्र्तगत विभिन्न कार्यक्रम सम्पन्न भएका छन । आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम अन्तर्गत हाजिरी जवाफ प्रतियोगिता, पोशाक तथा श्रव्यदृष्य सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको हो । प्रभाकर माध्यमिक विद्यालय र रिकोट माध्यमिक विद्यालयमा कक्षा ६ देखी १० सम्म […]

लुम्बिनीका मुख्यमन्त्री महरालाई राजीनामा दिन एमालेको सुझाव

बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरालाई राजिनामा दिन आग्रह गरेको छ। विहिबार मुख्यमन्त्री महरालाई भेट गर्दै एमाले लुम्बिनीका प्रमुख सचेतक तुल्सी चौधरीले राजिनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन्। चौधरीले संघीय सरकारमा एमालेका मन्त्रीहरुले राजिनामा दिईसकेको अवस्थामा लुम्बिनीमा पनि एमालेले समर्थन फिर्ता लिने तयारी गरिरहेकोले आफैले राजिनामा दिएर मार्ग प्रशस्त गर्न […]

किरिया बस्दा पनि सेवाग्राहीको काम गर्दै कनकासुन्दीका लेखापाल आचार्य

जुम्ला । जुम्लाको हिमा गाउँपालिका-१ लिही गाउँका शंकर आचार्य  कनकासुन्दी गाउँपालिका लेखापाल हुन्। आचार्यलाई अहिले मातृ शोक परेको छ। तर,आचार्यले जनताको सेवा प्रवाहमा असर नपरोस् भनेर नियमित काममा खटिरहेका छन्। यहीँ १६ गते आचार्यको आमा स्वर्गवास भइन्। १७ गते हिन्दु परम्परा अनुसार दाहसंस्कार गरियो। आचार्य १८ गतेदेखि नियमित कार्यालयको काम गरिरहेका छन्। उनले भने, ‘आर्थिक […]

सल्यानका १ सय २६ बस्ती पहिरोको जोखिममा

सल्यान  । २०७९ असोज २१ को अविरल बर्सातका कारण कपुरकोट गाउँपालिका-५ सल्लाममा बस्ती नजिकै ठूलो पहिरो गयो । पहिरोले तीन घर बगायो, ६ घर चर्किए । पहिरो जाने क्रममा नरोकिएपछि बस्तीका १४ परिवार विस्थापित भए । पहिरो त रोकिएको छ तर बर्सातको समय सुरु भएयता दैनिकजसो पानी परिहेको र छेउछाउबाट ढुंगामाटो खस्न थालेपछि अहिले पनि […]

अविवाहितलाई निर्वाह भत्ता

तम्घास । गुल्मी दरबार गाउँपालिकाले पालिकाभित्रका ३४ जना अविवाहित महिला र पुरुषलाई निर्वाह भत्ता प्रदान गरेको छ । पालिकाको नीति तथा कार्यक्रम अनुसार चालु आर्थिक वर्षमा ४० वर्ष उमेर कटेका महिला र ४५ वर्ष उमेर कटेका अविवाहित पुरुषलाई मासिक एक हजार रुपियाँका दरले निर्वाह भत्ता प्रदान गरेको सूचना अधिकारी नवराज घिमिरेले जानकारी दिनुभयो । निर्वाह भत्ता प्राप्त गर्नेमा […]