अर्घाखाँचीको भूमिकास्थानमा आगोमा जलेर एक बालिकाको मृत्यु
जनहित अनलाइन, अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थानमा आगोमा जलेर एक बालिकाको मृत्यु भएको छ । भुमिकास्थान नगरपालिकाको असुरकोटमा सोमबार दिउँसो कुडेपानीमा रहेको खिमबहादुर विकको घरमा आगलागी हुँदा घरभित्र रहेकी ४ वर्षीया नातिनी अप्सरा बिकको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी प्रतीत सिंह राठोरले बताए । आगलागीमा २ घर र २ गोठ जलेर नष्ट भएका […]
रिडी-तम्घास सडक आजदेखि एक महिनासम्म बन्द हुने
गुल्मी । आजदेखि रिडी-तम्घास सडक एक महिनासम्म बन्द हुने भएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास रिडी सडकको रिडीदेखि वलेटक्सारसम्मको २५ किलोमिटर क्षेत्रमा सडक स्तरोन्नतीसँगै कालोपत्रे गर्न काम हुँदै आएको छ । त्यसअन्तर्गत सडकको केही ठाउँमा कडा चट्टान फोर्न र सडकको ग्रेड मिलाउने कार्य गर्न भन्दै वैशाख १७ गतेदेखि जेठ १५ गतेसम्म बिहान १० बजे […]
कर्णालीलाई हराउँदै लुम्बिनीले जित्यो राष्ट्रिय टी–२० क्रिकेटको उपाधि
काठमाण्डाै । वीर गणेशमान सिंह राष्ट्रिय टी–२० क्रिकेटको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । आज भएको फाइनल खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई ३१ रनले हरायो । लुम्बिनीले दिएको १ सय १७ रनको लक्ष्य पछ्याएको कर्णाली १५ ओभर ३ बलमा ८५ रनमा अल आउट भयो । कर्णालीका विपिन शाहीले सबैभन्दा धेरै २८ रन बनाए । यस्तै विपिन […]
जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देही बाट एक जना पक्राउ
रूपन्देही । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् । तिलोत्तमा नगरपालिका(२ जन प्रियपथ बस्ने ४८ वर्षीय पुरुषोत्तम भट्टराईलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । भट्टराईले ती बालिकालाई २०८० फागुन १६ गते ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ […]
कपिलवस्तुको महाराजगञ्जका वडाध्यक्ष अलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
कपिलवस्तु ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अलीविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनलाई अख्तियारले गत चैत १८ गते १५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको थियो । सेवाग्राहीको घरबाटो सिफारिस दिने नाममा घुस मागेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले वडाध्यक्ष अलीलाई रकमसहित पक्राउ गरिएको आयोगका प्रवक्ता […]
कपिलवस्तुको कृष्णनगरमा एक पुरुष मृत फेला
जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा एक पुरुष मृत फेला परेका छन । कृष्णनगर नगरपालिका वडा नम्बर १ को सुन्डरीडाडामा सोमबार बिहान पहिचान खुल्न नसकेका एक पुरुष मृत फेला परेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ । बिहान अन्दाजी ७ बजेतिर मृत भेटिएपनि पहिचान हुन नसकेपछि प्रहरीले उनको फोटो सार्वजनिक गर्दै आफन्तलाई सम्पर्कमा आउन आग्रह […]
पश्चिम नवलपरासी बाट भन्सार छली गरेको १४ लाख बराबरको सामान बरामद
परासी । पश्चिम नवलपरासी प्रहरीले १४ लाख बराबरको भन्सार छली गरेर ल्याइएका सामान बरामद गरेको छ । बिहीबार र आइतबार गरेर १४ लाख बराबरको सामान बरामद गरेको हो । आइतबार भन्सार छली गरेर ल्याएको ७ लाख रुपैयाँको सामान र पशुचौपाया पश्चिम नवलपरासी प्रहरीले बरामद गरेको हो । जिल्लाको सरावल गाउँपालिका- ७ मधवलिया दशगजा क्षेत्रमा अटोमा […]