शर्मिला वाइबालाई हिरासतमा राख्न सातौं पटक थपियो म्याद

काठमाडौ । कलाकार पवन खतिवडा ‘म्याकुरी’ माथि कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिइएको छ।काठमाडौं जिल्ला अदालतले बिहीबार वाइबालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले बताए। उनलाई यसरी म्याद थप गरिएको यो सातौं पटक हो। प्रहरी वृत्त महराजगञ्जले वाइबामाथि कुटपिट गर्न नहुने कसुरमा […]

१२ कक्षा मा पढ्दै गरेकी २१ वर्षीया श्रेष्ठको घाँटी रेटी हत्या

सुनसरी । धरानमा कक्षा १२ मा अध्ययनरत एक युवती घाँटी रेटी हत्या गरिएको अवस्थामा बुधबार फेला परेकी छन् । धरान उपमहानरपालिका–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा र डिपोट स्कुलबीचको एकान्त ठाउँमा बुधबार दिउँसो घाँटी रेटेर हत्या गरेको अवस्थामा युवतीको शव फेला परेको थियो । उक्त शव धरान–१६ निवासी महेन्द्र श्रेष्ठकी २१ वर्षीया छोरी सुमना […]

ठमेल र दरबारमार्ग क्षेत्र चौबीसै घण्टा खुलाउने तयारी

काठमाण्डौ । काठमाण्डौको ठमेल र दरबारमार्ग क्षेत्र चौबीसै घण्टा खुलाउने तयारी गरिएको छ । सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय काठमाण्डौले गर्ने गरी चौबीसै घण्टा खुलाउन लागिएको गृह मन्त्रालयले जनाएको छ । ठमेल र दरबारमार्गको अनुभवका आधारमा अरु पर्यटकीय क्षेत्रलाई पनि क्रमशः चौबीसै घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना छ । यही अनुसार […]

१८ ग्राम ब्राउन सुगरसहित नेपालगञ्ज बाट दुई जना पक्राउ

नेपालगन्ज। यहाँस्थित नेपाल–भारत नाका पारीका भारतीय सहर र कस्बाहरुबाट ठुलो परिमाणमा लागू औषध ब्राउन सुगर नेपालतर्फ भित्रिने गरेको छ ।  लागू औषधका भारतीय कारबारीहरुले नेपाली कारोबारीलाई सो बिक्री गर्ने तथा नेपाल भित्र पुर्‍य ाउने कामसमेत गर्दै आएको पाइएको छ । नेपाली सुरक्षाकर्मीहरुले मुख्य नाका र अन्य नाकाहरुमा समेत ब्राउन सुगर भित्रिन नदिन विभिन्न प्रकारका कडाइ गरे […]