पछिल्लो ५ वर्षमा गाडी दुर्घटनामा परेर १२ हजार ६ सय जनाभन्दा धेरैको ज्यान गयो

काठमाण्डाै । नेपालमा पछिल्लो पाँच वर्षमा गाडी दुर्घटनामा परेर १२ हजार छ सय १२ जनाको ज्यान गएको छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० मा मात्र ३५ हजार सात सय ५४ वटा गाडी दुर्घटना घटना भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेको पछिल्लो तथ्याङ्कअनुसार १० वर्षे सशस्त्र द्वन्द्वमा ज्यान गुमाउनेको सङ्ख्याभन्दा यो अवधिमा दुर्घटनामा […]

सहकारी ठगीमा संलग्न देखिए लामिछानेलाई कारबाही गर्न कसैले रोक्न सक्दैन: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी ठगीमा संलग्न देखिएमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्न कसैले रोक्न नसक्ने बताएका छन् । सुशासनमा आफूले सम्झौता नगर्ने पनि प्रधानमन्त्रीको भनाइ थियो । कांग्रेसले संसद्मा उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्रीले लामिछानेको विषयलाई राजनीतिकरण नगर्न पनि आग्रह गरेका थिए । ुसुशासन कायम […]

अर्घाखाँचीको भुमिकास्थानमा चुन ढुङ्गा खानी खोल्न मेयरको किर्ते हस्ताक्षर

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले केही अनाधिकृत संस्था वा व्यक्तिले किर्ते हस्ताक्षर गरेर नगरपालिका माथि नै प्रहार गरेको बताएका छन्। वार्ड नम्बर ९ ढिकुराको सानोडेभाको चुनढुङ्गा खानीका सन्दर्भमा भूमिकास्थानले चुनढुङ्गा उत्खननका लागि विजया सिमेन्टलाई सिफारिस पत्र उपलब्ध गराएको भनी नगरपालिकाबाट जारी भएको भनी नगरप्रमुख झविलाल थापाको किर्ते हस्ताक्षर र कागजात तयार गरि […]

दाङमा सार्वजनिक जग्गा संरक्षणका लागि प्रशासनद्वारा खोजी कार्य सुरु

घोराही । दाङमा सार्वजनिक जग्गा संरक्षणका लागि जिल्ला प्रशासन कार्यालयले खोजी गर्न सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय दाङले सूचना जारी गरेर सार्वजनिक जग्गा अतिक्रमण गरेकोबारे जानकारी दिन आग्रह गरेको हो । अतिक्रमणमा परेको जग्गा खोजी गरेर अभिलेखीकरण गरिने प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिनुभएको छ । तथ्याङ्क सङ्कलन  गरेर आफ्नो  क्षेत्राधिकारभित्र पर्ने जग्गामा […]

पाल्पाका १४ हजार बढी बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्धको खोप

तानसेन । पाल्पाका १४ हजारभन्दा बढी बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका छन् । गत फागुन १६ गतेदेखि जिल्लाभर सञ्चालन भएको अभियानमा साढे १४ हजार बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका हुन् । दुई नगरपालिकासहित आठ गाउँपालिकाका १३ हजार ९३४ बालबालिकालाई दादुरा रुबेला खोप लगाउने लक्ष्य राखिएकोमा लक्ष्यभन्दा बढी बालबालिका खोप अभियानमा सहभागी भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । […]

गायक डुम्रे र गायिका काफलेको स्वरमा“फरर डोरी” सार्वजनिक

काठमाण्डौ । नेपाली मौलिक लोक गीत संगीतमा सक्रिय गायक विष्णु डुम्रे र गायिका कल्पना काफलेको स्वरमा  “फरर डोरी” बोलको गीत सार्वजनिक गरेका छन् । मायाको डोरी आफनी मायालुलाई गास्नको लागी गीत मार्फत आग्रह गरिएको छ । जिवन भण्डारीको शब्द तथा विष्णु डुम्रे लय सिर्जना भने विष्णु डुम्रेले गरेका छन । मौलिक सिर्जनाको विकास एवम विस्तारका लागी […]

बढ्यो वैदशिक रोजगारीमा ठगीको धन्दा, आफन्त नै बिचौलियामा

काठमाडौ । आफन्तहरू नै बिचौलिया बन्दा मोरङमा वैदेशिक रोजगारीमा जानेहरू ठगीने क्रम बढेको छ। म्यानपावरको सट्टा एजेन्टको माध्यमबाट वैदेशिक रोजगारीको प्रक्रिया अघि बढाउँदा मोरङमा ठगीने क्रम बढेको हो। सरकारले मान्यता नदिएका म्यानपावर तथा विचौलियाको माध्यमबाट वैदेशिक रोजगारको प्रक्रिया अघि बढाउँदा मोरङमा ठगीने क्रम बढ्दै गएको आप्रवासी स्रोत केन्द्र विराटनगरले जनाएको छ। केन्द्रका अनुसार चालु आर्थिक […]

गोली हानेर दुई भारतीय अपराधीलाई हतियारसहित नियन्त्रणमा

काठमाडौ । सर्लाहीमा प्रहरीले गोली हानेर दुईजना भारतीय अपराधीलाई हतियारसहित नियन्त्रणमा लिएको छ। भारतबाट लुटपाट गर्न सर्लाहीको बरहथवा तर्फ आउँदै गर्दा गस्तिमा खटिएको प्रहरी टोलीलाई देखेर भाग्न खोज्दा प्रहरीले गोली चलाएर उनीहरुलाई नियन्त्रणमा लिएको हो। हतियारसहित भारतबाट गयराति लुटपाट गर्न आएका लुटेराहरुलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागि उनीहरू घाइते भएका थिए। भारत मोतिहारीका जिरेन्द्र […]

महाधिवेशनको तयारीमा जुट्न माधव नेपालको निर्देशन

काठमाडौं ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न पार्टीपङ्क्तिलाई निर्देशन दिएका छन्।अध्यक्ष नेपालले अन्तरपार्टी निर्देशन जारी गर्दै गत फागुन २१ गते गठबन्धन फेरिएर विकसित नयाँ राजनीतिक घटनाक्रमबाट अन्योलमा नपरी महाधिवेशनमा जुट्न कार्यकर्ता पङ्क्तिलाई निर्देशन दिएका हुन्। ‘हामीले आवश्यक राजनीतिक पहलकदमी लिँदै अगाडि बढ्नुपर्छ’, उनले भने, ‘तर कुनै पनि अन्योलमा नपरी पार्टीको […]

बुद्धभूमिले सञ्चालन गरेको आधारभूत तहको परीक्षा रद्ध

कपिलवस्तु । कपिलवस्तु जिल्ला स्थित बुद्धभूमि नगरपालिकाले सञ्चालन गरेको कक्षा ८ को आधारभूत तहको वार्षिक परीक्षा रद्ध गरेको छ । मिति २०८० चैत्र ४ गते आइतबार गणित विषयको परीक्षा रद्ध गरिएको शिक्षा अधिकृत कृष्ण प्रसाद भट्टराईले बताएका छन् । एक सुचना जारी गरेर परिक्षा रद्ध भएको जानकारी गराइएको हो । २०८० चैत्र ५ गतेको बैठकको […]