बागलुङमा रात्रिबस दुर्घटना हुँदा चालकसहित आठ जनाको मृत्यु, २५ जना घाईते
काठमाडौ । रूकुम पश्चिमबाट मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं जाँदै गरेको रात्रिबस बागलुङमा दुर्घटना हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ। बस दुर्घटनामा परेर २५ जनाभन्दा बढी घाइते भएको बागलुङ प्रहरीले जनाएको छ । मध्यपहाडी लोकमार्ग हुँदै सोमबार बिहान काठमाडौं हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको रात्रिबस बागलुङको निसीखोला गाउँपालिका– ६ जाउलेपानीमा दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा […]
बाणगंगामा साढे २७ हजार बढी बालबालिकाले दादुरा रुबेला विरुद्धको खोप लगाए
चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा हाल सम्म लक्ष्यको १२७ प्रतिशत बालबालिकालाई दादुरा रुबेला बिरुद्धको खोप लगाइएको छ । नगर स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जनहित अनलाइनलाई दिएको जानकारी अनुसार ९ महिना देखि १५ बर्ष उमेर समुहका २७ हजार ७ सय ६८ बालबालिकाले खोप लगाएका हुन । २१ हजार ८ सय ५९ बालबालिकालाई खोप लगाउने […]
बाणगङ्गाले पिपरा अस्पतालमा शल्यक्रियासहितको निःशुल्क आँखा शिविर सञ्चालन गर्दै
जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाले शल्यक्रिया सहितको २ दिने निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ । नगरपालिकाले छन्द कालेबाबु नारायणी आँखा अस्पताल सँगको सहकार्यमा बाणगङ्गाको पिपरा शिविर सञ्चालन गर्न लागेको हो । यही चैत्र ६ र ७ गते शिविर सञ्चालन गर्न लागिएको हो । जसमा वडा न. १, २, ३, ४, १० […]
शल्यक्रियासहितको आँखा शिविर संचालन गर्दै शिवराज नगरपालिका
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले शल्यक्रियासहितको आँखा शिविर संचालन गर्ने भएको छ । नगरपालिकाले छन्द कालेबाबु नारायणी आँखा अस्पताल संगको सहकार्यमा निःशुल्क शल्यक्रिया सहित आँखा शिविर संचालन गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले जानकारी दिनु भयो । नगरपालिकाले सूचना जारी गर्दे शिवराजको विभिन्न स्थानमा चैत्र १४ गतेदेखि २४ गते सम्म शिविर संचालन गरिने सूचनामा […]
देशभरका ५४ लाख बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्धकाे खोप
काठमाडौँ । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा करिब ५४ लाख ४२ हजार चार सय ६९ बालबालिकाले खोप लगाइसकेका छन्। बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले खोप अभियानमा करिब ९३ प्रतिशतले खोप लगाएको जानकारी दिए। गत फागुन १३ गतेदेखि दादुरा–रुबेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले पश्चिमरुकुम र जाजरकोटबाहेक ७५ जिल्लामा खोप अभियान सञ्चालन गरेको […]
एकीकृत समाजवादी छाडेको भोलिपल्टै मन्त्री बने दीपक मनाङे
काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी त्यागेको भोलिपल्टै दीपक मनाङे मन्त्री बनेका छन्। समाजवादी त्यागेको भन्दै स्वतन्त्र सांसदको हैसियतमा फर्काइदिन संसद् सचिवालयमा निवेदन दिएको भोलिपल्टे राजीव गुरुङ अर्थात दीपक मनाङे मन्त्री भएका हुन्। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई सोमबार मन्त्रीमा नियुक्त गरेका छन्। मनाङे भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बनेका हुन्।यसअघि यो मन्त्रालयमा […]
वैदेशिक रोजगारीको बाध्यतालाई देखाउने ‘हङकङ मलाय’ सार्वजनिक
अनिता क्षेत्री, कपिलवस्तु । बिसाल रायमाझी र पूर्णकला बिसीको स्वरमा ‘हङकङ मलाय’ बोलको नयाँ सन्देशमुलक म्युजिक भिडिओ सार्वजनिक भएको छ । करिब चौध मिनेट लामो भिडिओ भरि अहिलेको युवाहरुको बिदेशीनु परेको पिडालाई लक्षित गरेर परदेशीलाई अन्त लाग्न नहुने सन्देश दिन खोजिएको छ । सुन्दर परिवारलाई सानो गल्तीले तहसनहन गरेर आउने परिणाम र गर्भवती श्रीमतीलाई छोडेर […]
गृहमन्त्री लामिछाने मुछिएको सहकारीमा निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग
काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी संस्थामा भएको अनियमितताको निष्पक्ष छानबिन गर्न माग गरेको छ । संसदको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस महामन्त्री गगनकुमार थापाले निष्पक्ष अनुसन्धान हुनेमा शंका लागेको बताए । ‘जीबी राई लगायतको ग्रुप जुन छ, जसमा दीपेश पुन अहिले पक्राउ परेर बुटवल लिएर गइएको छ । […]
दाङमा यात्रुवाहक जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
घोराही । दाङमा यात्रुवाहक जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बबई गाउँपालिका–१ को गंगटेबाट तुलसीपुर आउँदै गरेको लु १ ज १४२७ नम्बरको जिप भाङबारी नजिकै उकालोमा चढ्न नसकेर दुर्घटना हुँदा ६ जना घाइते हुनुभएको छ । दुर्घटनामा गम्भीर घाइते बबई गाउँपालिका–१ निवासी ४५ वर्षका जितबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी […]
सिरहामा ४ दिनको अवधिमा ३ महिलाको हत्या, के हो प्रमुख कारण ?
जनकपुरधाम । गत फागुन २७ गते बिहान सिरहाको गोलबजार नगरपालिका ६ की ३२ वर्षीया अनिता देवी साहको विभत्स हत्या भयो । बिहान करिब २ बजे श्रीमान ३५ वर्षीय महेन्द्र साह अत्तालिँदै घरबाट निस्केर चिच्याएपछि स्थानीयले घटना थाहा पाएका थिए, त्यसपछि प्रहरीले खबर पायो । साह दम्पति गत ६ महिनादेखि स्थानीय सिकिन्द्र साहको घर भाडामा लिएर […]