प्रचण्डलाई मैले प्रधानमन्त्री बनाएको हो, कांग्रेसले विश्वासको मत दिए हुन्छः ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूले प्रधानमन्त्री बनाएको भन्दै नेपाली कांग्रेसलाई विश्वासको मत दिन आग्रह गरेका छन् । उनले पोहोर कांग्रेसले भोट नमागी आफै हौसिएर दिएको भन्दै अहिले विश्वासको मत नदिनुको कुनै कारण नभएको बताएका छन् । प्रतिनिधि सभामा बोल्ने क्रममा अध्यक्ष ओलीले नयाँ गठबन्धन बनाउनु पर्ने कारणबारे […]
२२ महिनाको अवधिमा दुईतर्फी गरी ४५० उडान
बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २२ महिनाको अवधिमा दुईतर्फी गरी ४५० उडान भएका छन् । ती उडानबाट जम्मा ३६ हजार ५९३ यात्रुको सेवा पाएका हुन् । २०७९ जेठ २ गतेदेखि २०८० फागुन १७ गतेसम्म विभिन्न तीनवटा कम्पनी र केही चार्टर विमानले ४५० उडान गरेको विमानस्थलले जानकारी दिएको छ । जजिरा एयरलाइन्स, हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्स […]
राष्ट्रिय समस्याहरूको समाधानका लागि सबै एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समस्याहरूको समाधानका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन् । विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै राष्ट्रका सम्भावना हासिल गर्न राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड दिए । “यावत आक्षेपकै बीचमा पनि म फेरि दोहोर्याउँछु, प्रधानमन्त्रीका रुपमा म निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी […]
चैतका लागि बैंकहरूले घटाए ब्याजदर
फागुनको तुलनामा चैत महिनाका लागि एउटा बैंकले ब्याजदर बढाएको छ भने दुईको स्थिर छ । बाँकी १७ बैंकले घटाएका छन् । चैत महिनाका लागि पनि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार फागुनको तुलनामा चैत महिनामा व्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.५ प्रतिशत विन्दुले घटेको छ । फागुन महिनामा […]