एसइई परिक्षाः कपिलवस्तु बाट ९ हजार बढी परिक्षार्थी सहभागि हुँदै

चेतन विष्ट, कपिलवस्तु । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कपिलवस्तु बाट ९ हजार बढी परिक्षार्थीहरु सहभागि हुने भएका छन । आगामी चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुन लागेको परिक्षामा साधारण ग्रेडवृद्धि र प्राविधिक गरि कुल ९ हजार ५८ जना परिक्षार्थीहरु सहभागि हुन लागेका हुन । शिक्षा विकास तथा समन्व्य इकाइ कपिलवस्तुका साखा […]

सर्लाहीको पर्सा गाउँपालिकामा एक महिनादेखि लागेको ताला अझै खुलेन

सर्लाही। सर्लाहीको सीमावर्ती क्षेत्रस्थित पर्सा गाउँपालिकामा एक महिनादेखि जारी तालाबन्दी अझै खुल्न सकेको छैन । गाउँपालिकाका बहुमत कार्यपालिका सदस्यले विभिन्न १९ बुँदे माग राख्दै फागुन १ गतेदेखि कार्यालयमा तालाबन्दी गरेका हुन् । तालाबन्दीको विषयमा फागुन २७ गते कार्यपालिका बैठक बोलाएर छलफल गरिए पनि निष्कर्ष ननिस्केको बताइएको छ । पर्सा गाउँपालिका –२, का वडाध्यक्ष राकेश रामले २७ […]

दाङमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि अस्पतालमा तनाव

घोराही । दाङको घोराहीमा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्त आन्दोलनमा उत्रेका छन् । चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्त आन्दोलित हुँदा अस्पतालको सेवा प्रवाह ठप्प भएको छ । घोराही उपमहानगरपालिका –१५ सडक विभागको ओरालोमा रहेको अस्पतालमा राजपुर गाउँपालिका –१ पटौली नाका निवासी ९ वर्षीय सुरेश कुँवरको उपचारका […]

एसइईको सबै तयारी पूरा, चार लाख ८९ हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को सबै तयारी सकिएको जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डका प्रशासन महाशाखा प्रमुख जंगबहादुर अर्यालले एसइई परीक्षाको सबै तयारी सकिएको जानकारी दिएका हुन्। यस वर्षको एसइई परीक्षा आगामी चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुँदै छ। ‘एसइई परीक्षाको तयारी लगभग सकिएको छ,’महाशाखा प्रमुख अर्यालले भने। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा […]

प्रधानमन्त्री प्रचण्डलाई तेस्राे पटक विश्वासकाे मत प्राप्त

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्राे पटक विश्वासकाे मत पाउनुभएकाे छ । आज बुधवार सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभामा भएकाे मतदानमा उहाँले विश्वासकाे मत पाउनुभएकाे हाे । नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५५ बमोजिम उहाँले आज पेस गर्नुभएको प्रस्तावका पक्षमा एक सय […]

नेपाललाई हराउँदै पीएनजीले जित्याे त्रिदेशीय टी–२० शृङ्खलाकाे उपाधि

काठमाण्डाै । नेपाललाई हराउँदै पपुवा न्युगिनि (पीएनजी) ले त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाकाे उपाधि जितेकाे छ । आज भएकाे खेलमा पीएनजीले नेपाललाई ८६ रनले हरायाे । पीएनजीले दिएकाे १ सय ७२ रनकाे लक्ष्य पछ्याएकाे नेपाल १६ ओभर ३ बलमा ८५ रनमा अल आउट भयाे । नेपालका सन्दीप जाेराले सबैभन्दा धेरै १७ रन बनाए । पीएनजीका […]

सुन तस्करसँग अर्थमन्त्री पुनकै सम्पर्क !

काठमाडौ । सुन तस्करीमा संलग्नता भनिएका गुरुङ पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको सचिवालयमा कार्यरत रहेको र उनलाई वर्षमान पुनले सम्पर्क गरेको बिन्दुबाट प्रहरीले यो विषयमा थप अनुसन्धान सुरु गरेको छ। केही समयअघि वर्षमानले आफ्नो नाम सुन तस्करीमा संलग्न तिब्बत मूलका भारतीय नागरिक दावा छिरिङ र रोल्पाकी अमला रोकासँग मुछिएपछि सो विषयमा निष्पक्ष छानबिन गर्न आग्रह गरेका थिए। […]

मेयर साम्पाङ भन्छन: नेपाली फिल्म मोबाइलमा होइन, हलमा गएर हेरौँ

काठमाडौं । धरान उप(महानगरपालिकाका मेयर हर्क साम्पाङले नेपाली फिल्मलाई माया गर्न दर्शकलाई अपिल गरेका छन् । आफ्नो नगरपालिकाले आगामी बजेटमा फिल्म क्षेत्रलाई पनि समेट्ने उनले बताए । धरानमा गरिएको ‘महाजात्रासँग स्थानीय सरकार स् सिनेमा संवाद’ कार्यक्रममा बोल्दै मेयर साम्पाङले नेपाली फिल्मसँगै कला, संस्कृतिसँग आफू नजिक रहेको उल्लेख गरे । ‘नेपाली फिल्मलाई सम्बोधन गर्ने गरी म […]

पाकिस्तानका राष्ट्रपति जरदारी र गृहमन्त्री नकवीले तलब नलिने

काठमाण्डौ ।  पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी र गृहमन्त्रीले तलब नलिने बताउनुभएको छ । देश चरम आर्थिक सङ्कटबाट गुज्रिरहेका बेला तलब सुविधा लिन मनासिब नरहेको राष्ट्रपति जरदारीले उल्लेख गर्नुभएको छ । पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का जरदारी हालै पाकिस्तानका १४ औँ राष्ट्रपति बन्नुभएको हो । आफ्नो कार्यकालमा तलब एक पैसा पनि नलिने घोषणा गरेको राष्ट्रपतिको […]

सुनवलबाट भन्सार छली गरेको ७ लाखको कपडा बरामद

परासी । पश्चिम नवलपरासीको सुनवलबाट प्रहरीले भन्सार छली गरेको ७ लाख बराबरको लत्ता कपडा बरामद गरेको छ । पूर्वपश्चिम राजमार्ग अर्न्तगत सुनवलमा बा प्र ०३ –००१ ख २६४८ नम्बरको बसको डिक्कीमा लुकाएर ल्याएको अवस्थामा प्रहरीले १४ बोरा कपडा बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराका अनुसार कपडा तस्करी भइरहेको भन्ने […]