रास्वपा सभापति लामिछाने भोलि कपिलवस्तु आउदैँ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रबि लामिछाने भोलि २ गते सनिबार कपिलवस्तु आउने भएका छन ।

फाल्गुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिएसंगै उम्मेदेवारहरु मतदाता भेटघाटलाई तिव्र पारेका छन । सोहि क्रममा लामिछाने जनसम्पर्क तथा घण्टी अभिवादनका लागि कपिलवस्तु आउन लागेका हुन ।

उनि चुनाबि सभा नभइ जनतासंग भेटघाटको लागि आउने जनाइएको छ । लामिछानेले भोलि ८ बजे बाणगंगा २ पिपरा देखी कार्यक्रम सुरु गर्नेछन ।

उनि जनतासंग अभिवादनका लागि बाणगंगा नगरपालिका, बुद्धभुमि नगरपालिका, सिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, महाराजगंज नगरपालिका, कपिलवस्तु नगरपालिका, मायादेवी गाँउपालिका, विजयनगर गाउँपालिका र सुद्धोधन गाँउपालिका पुग्ने जनाइएको छ ।

यस्तो छ जनसम्पर्क तथा अभिवादन कार्यक्रमको समय तालिका

बाणगंगा नगरपालिका

८ :०० पिपरा

८:२० बैरिया

८:३०–८:४०   ४ नम्बर जितपुर चोक भेटघाट

८:५० बोर्डगाउँ

९:०० बनगाई

बुद्धभूमि नगरपालिका

९:२०–९:३० गोरुसिंगे भेटघाट

९:४० ईमिलिया

शिवराज नगरपालिका

१०:००–१०:१० चन्द्रौटा भेटघाट

१०:१०–१०:२० चन्द्रौटा (खाना)

 

विजयनगर गाउँपालिका

१०:४० विजयनगर

कृष्णनगर नगरपालिका
११:०० कृष्णनगर भेटघाट

११:१० बहादुरगंज

महाराजगंज नगरपालिका
११:३० महाराजगंज

कपिलवस्तु नगरपालिका

११:५० तौलिहवा भेटघाट

 

मायादेवी गाउँपालिका

१२:२० पकडी भेटघाट

 

शुद्धोधन गाउँपालिका

१२:३० लबनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *