जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज कपिलवस्तु आउने भएका छन । उनी दिउस १२ः३० मा मायादेवी गाउँपालिकाको पकडीमा आउने कार्यक्रम तय भएको रास्वपा कपिलवस्तुले जनाएको छ ।
त्यस्तै उनी दिउसो १ बजे तौलिहवा, त्यसैगरि चन्द्रौटा, कृष्णनगर हुँदै चारनम्बरमा ३ः३० मा आउने जनाइएको छ ।


