रगत कसरी बन्छ ? पाल्पामा रगत व्यवस्थापनको वर्तमान अवस्था के छ ?

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

रगत कसरी बन्छ रु धेरैलाई मनमा खुल्दुली हुन सक्छ ।रगत एक अमुल्य तरल पदार्थ हो। जसको कारण मानव जीवन असम्भव छ। शरीरमा भएको हड्डीभित्रको स्पन्जी कोषिकालाई बोनम्यारो भनिन्छ, जसबाट रगत बनेको हुन्छ । यद्यपि शरीरका सबै हड्डीमा रगत बनेको हुदैन भने रगत बन्ने हड्डी मेरुदण्ड ९ढाड०, छाती, घुँडामा र बस्ने हड्डीमा बन्छ । किनकि यहाँ बोनम्यारोको मात्रा बढी हुन्छ ।

बोनम्यारोबाट स्टेम सेल कोषिका बन्छ पहिलो चरणमा । त्यही कोषिका परिपक्व हुन्छ । परिपक्व भएको कोषिका छुट्टाछुट्टै रक्तकोषिका बन्ने गर्छ । जस्तै रातो रक्तकोषिका, सेतो रक्तकोषिका वा प्लेटलेट बन्ने हुने गर्छ । अपरिपक्व स्टेम सेल कोषिका ब्लास्ट बन्छ । यो रगतमा धेरै भएको खण्डमा शरीरमा विभिन्न रोग निम्त्याउने गर्दछ। रगत शरीरको विभिन्न अंगमा प्रवाह गर्न रक्तनली तथा अन्य अंगले मद्दत गर्ने गर्छ । लिफ नोड तथा फियो मिर्गौलाले राम्रो रगत नराम्रो रगत छुट्याउने बाहिर फाल्ने काम गर्छ ।

पाल्पामा रगत व्यवस्थापन

पहिला भन्दा निकै सहज भएको छ । रगत व्यवस्थापन गर्नको निम्ति जनचेतनामूलक कार्यक्रम हुदै आएको छ पाल्पामा रगत को निम्ति धेरैले ज्यान गुमाउन पर्ने सिर्जना सकिएको छ । नेपाल रेडक्रस सोसाइटी तथा विभिन्न सामाजिक संघसंस्थाहरुले पनि कार्यक्रम आयोजना गरेर पाल्पा मा रगत व्यवस्थापन भैरहेको छ । रगत व्यवस्थापन कार्य लाई सहज पुर्‍याउन रत्तदाताहरुको संख्या पनि बढिरहेको छ ।

पाल्पामा वर्तमान समयमा रत्तदान नेपाल संस्था पनि निकै अग्रसर रुपमा देखिएको छ रत्तदान नेपाल , नेपाल रेडक्रस सोसाइटी जस्ता विभिन्न सामाजिक सामाजिक संस्थाहरुले रगत व्यवस्थापन गरिरहेको छ । रत्तदान नेपालले बिना शुल्क रगत व्यवस्थापन गरेर दान गरिरहेको छ त्यसैले पनि वर्तमान समयमा पाल्पामा रगत व्यवस्थापन गर्न सहज भएको छ। -राजु कुवर

Leave a Reply

Your email address will not be published. Required fields are marked *