मलामी गएका एक युवक महाकाली नदीमा बेपत्ता

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कञ्चनपु । कञ्चनपुरमा मलामी गएका एक जना युवक महाकाली नदीमा बेपत्ता भएका छन्।

भीमदत्त नगरपालिका (७ का २८ वर्षीय सनि भन्ने गंगन दमाई महाकाली नदीमा बेपत्ता भएका हुन्कञ्चनपु

उनी आफन्त अभिषेक दमाईको मलामी गएका थिए। भीमदत्त नगरपालिका(१२ स्थित शव जलाउने ठाउँबाट महाकाली नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खड्गबहादुर खत्रीले जानकारी दिए।

मलामी जाँदा महाकाली नदीमा छिरेको र बगाएको भन्ने कुरा बुझिएको छ,ु एसपी खत्रीले भने, हाम्रो टोली घटनास्थलमा पुगेको छ।

यसअघि पनि एक जना भीमदत्त नगरपालिकाको एक स्थानीय युवकको ९ दिनपछि शव फेला पारेर परिवारलाई बुझाइएको एसपी खत्रीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *