त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ। मंगलबार बन्द गरिएको विमानस्थल अनिश्चितकालका लागि बन्द ग रिएको हो।

विमानस्थल कार्यालयले एक सूचना जारी गर्दै विषम परिस्थितिका कारण अनिश्चितकालका लागि बन्द गरिएको जनाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *