अध्यक्ष कार्कीको नेतृत्वमा बाणगंगा–२ को खानेपानी संस्था अनुकरणीय प्रगतमिा बक्यौता शून्य, १५ हजार घरधुरीलाई सेवा दनि सक्ने संरचना नर्मिाण

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बाणगंगा । बाणगंगा नगरपालकिा–२, नन्दनगरमा अवस्थति बाणगंगा खानेपानी तथा सरसफाई संस्थाले २०७४।०७५ सालदेख िनरिन्तर अहलिे हाल आर्थकि वर्ष २०८१र८२ सम्म मा शून्य बक्यौता कायम गर्दै ऐतहिासकि सफलता हात पारेको छ। सुदृढ व्यवस्थापन, पारदर्शी सेवा प्रवाह र उपभोक्तामैत्री प्रणालीमार्फत सेवा वस्तिार गर्दै आएको संस्थाले उपभोक्ता क्षेत्रमा अनुकरणीय पहचिान बनाउँदै गएको छ।

संस्थाका अध्यक्ष वश्वि कार्कीका अनुसार उपभोक्ताको समयमै महसुल भुक्तानी, कर्मचारीहरूको नष्ठिापूर्वक सेवा र व्यवस्थापनको कुशलताका कारण संस्थाले बक्यौता शून्य बनाउने लक्ष्यमा उल्लेखनीय सफलता प्राप्त गर्न सकेको हो।

ब्मखभचतष्कझभलत

“हामी सबै उपभोक्ताको साथ, कर्मचारीहरूको नरिन्तर समर्पण र संस्थागत पारदर्शतिाको प्रतफिल हो यो उपलब्ध,ि” अध्यक्ष कार्कीले भन्नुभयो, “संस्थाको प्रगतकिो मूल कारण नै उपभोक्तासँगको समन्वय र सशक्त कार्यदल हो।”

उल्लेखनीय पूर्वाधार र प्रवधिमिैत्री सेवा
संस्थाले करबि १५ हजार घरधुरीलाई सेवा दनि सक्ने क्षमतायुक्त संरचना नर्मिाण गरेको छ। हाल करबि २,००० घरधुरीले सेवा लइिरहेको भए पन िभवष्यिलाई लक्षति गर्दै सेवा वस्तिारको पूर्वाधार तयार गरएिको छ।

संस्थाको मातहतमा अहलिे ४,५०,००० लटिर ९४५० घनमटिर० क्षमताका दुईवटा र १,००,००० लटिर ९१०० घनमटिर० क्षमताको एक ओभरहेड ट्याङ्की नमिार्ण भएको छ र पाइपलाइनको वस्तिार काम पन िअन्तमि चरणमा रहेको छ । मोटर अन( अफ पूर्णतः अटोमेसन प्रवधिबिाट नयिन्त्रति छ, जसले प्रणालीलाई थप स्मार्ट र कुशल बनाएको छ।संस्थाको आफ्नै वेबसाइट, मोबाइल एप्स र दयिालो टेक्नोलोजीको सफ्टवेयर प्रयोगमार्फत उपभोक्ताले सजलिै सेवा लनि सक्ने वातावरण बनेको छ।

सार्वजनकि सरसफाईमा व्यापक कामस् स्मार्ट शौचालय नर्मिाण हुँदै
खानेपानी मात्र होइन, सार्वजनकि सरसफाई र स्वच्छतामा पन िसंस्था अग्रपङ्क्तमिा देखएिको छ। संस्थाले नम्नि स्थानहरूमा सार्वजनकि शौचालय नर्मिाण गरसिकेको छस्

पपिरा कलौनी चोकमा १ पुरुष र १ महलिा शौचालय
इलाका प्रहरी कार्यालय पपिरा परसिरमा १ पुरुष, १ महलिा र १ अपांगमैत्री शौचालय
नन्दनगर गुरुकुल अगाड ि१ पुरुष, १ महलिा र १ अपांगमैत्री शौचालय
वडा नं।२ कार्यालय अगाड िकरबि ६० लाख लागतको स्मार्ट शौचालय नर्मिाणाधीन
पपिरा अस्पतालमा तातो–चसिो पानीको सुवधिासहतिको शौचालय र आधुनकि ॅआरो प्लान्ट’ नर्मिाणको तयारी

वपिन्न र अत िवपिन्नका लाग िवशिेष कार्यक्रम
संस्थाले ४३ वपिन्न घरधुरीलाई पूर्णरूपमा नःिशुल्क शौचालय नर्मिाण गरदिएिको छ। साथै, ३४ घरधुरीमा नःिशुल्क धारा जडान गरी उनीहरूलाई खानेपानी वतिरण गरएिको छ।

अत िवपिन्न, जसको मासकि आम्दानी शून्य छ वा अत्यन्त न्यून छ, त्यस्ता परविारलाई नयिमति रूपमा नःिशुल्क पानी सेवा प्रदान गरँिदै आएको छ, र महसुलमा पूर्ण छुट दइिएको छ।

त्यस्तै, ८० वर्ष पूरा गरसिकेका जेष्ठ नागरकि, जसको नाममा लालपुर्जा छ वा वडा कार्यालयबाट बहाल कर तरिेको छ, उनीहरूलाई मासकि महसुलमा ५० प्रतशित छुट दइिँदै आएको संस्थाले जनाएको छ।

सशक्त संस्थागत संरचना
संस्थामा १३ सदस्यीय सञ्चालक समति,ि ५ सदस्यीय सल्लाहकार समति,ि ९ सदस्यीय अनुगमन समति,ि ९ सदस्यीय सरसफाई समति िर ७ सदस्यीय पानी सुरक्षा समति िगठन गरएिको छ। यसबाहेक कर्मचारी संरचना अन्तर्गत १ जना व्यवस्थापक, १ लेखापाल, १ अपरेटर, १ प्लम्बर, ३ जना चौकीदार र १ जना परचिारकिा कार्यरत छन्।

वकिास र पारदर्शतिाको नमूना संस्था
अध्यक्ष कार्की हाल दोस्रो कार्यकालमा छन्। उनको नेतृत्वमा संस्थाले जल्लिामै सर्वाधकि बजेट भत्र्यिाउन सफल भएको छ र वभिन्नि संरचनात्मक नर्मिाण कार्य पन ितीव्र गतमिा अघ िबढाइएको छ। संस्थाको समर्पति प्रयास, पारदर्शतिा र प्रगतशिील सोचका कारण बाणगंगा खानेपानी संस्था अहलिे जल्लिाकै नमूना संस्थाका रूपमा स्थापति बन्दै गएको छ।

संस्थाले दीर्घकालीन दगिोपनालाई ध्यानमा राख्दै ३० वर्षे लक्ष्य कार्ययोजना पन ितयार गरेको छ, जसअनुसार खानेपानी सेवा क्षेत्रको दगिो वकिास र गुणस्तरीय सेवा वस्तिार गरँिदै जानेछ।

संस्थाको उत्कृष्ट कार्यप्रत िसम्मानस्वरूप बाणगंगा नगरपालकिाले आर्थकि वर्ष २०८१र८२ मा संस्थालाई वशिेष सम्मानसमेत प्रदान गरेको छ।

अध्यक्ष कार्की हाल खानेपानी तथा सरसफाई उपभोक्ता महासङ्घको केन्द्रीय सदस्य हुनुका साथै लुम्बनिी प्रदेश इञ्चार्जको जम्मिेवारी पन िसम्हाल्दै आएका छन्। नेतृत्व, समर्पण र प्रगतशिील सोचका कारण उहाँ बाणगंगा मात्र नभई प्रदेशस्तरमै खानेपानी क्षेत्रका सक्रयि र प्रभावशाली अगुवाका रूपमा स्थापति हुँदै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *