ओलीको शानदार जीत तर दाहिने हात जति सबै साेत्तर
काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार खगेन्द्र अधिकारी भन्दा 28 हजार बढी मत ल्याएर शानदार बिजयी भएका छन।पार्टीमा धेरै याेगदान गरेका ठुला नेताहरूलाई टिकट नदिएकाे र आफ्नो आसेपासेलाई मात्रै टिकट दिएको भन्ने आराेप खेपिरहेका ओलीकाे वरिपरिका नेताहरू भने सबै जसाे पराजित भएका छन।ईश्वर पाेख्रेल,महेश बस्नेत ,राजन भट्टराई ,शेर बहादुर […]
निर्वाचन पछि संसदमा पहिलाेपटक देखिने चर्चित अनुहारहरु
काठमाडौं -मतगणना पछि संसदमा थुप्रै नयाँ अनुहारहरु आउने भएका छन।ती अनुहारहरु चर्चित अनुहारहरु हुन।रबी लामिछाने ,सिके राउत,ज्ञानेन्द्र शाही,ताेसिमा कार्की लगायत थुप्रै छन। त्यस्तै थुप्रै पुराना ठुला नेताहरू संसद बाहिर हुने छन।एमाले भावी अध्यक्ष ईश्वर पाेख्रेल,शंकर पाेख्रेल,कृष्ण सिटौला ,अग्नि खरेल लगायत अरु पनि धेरै नेताहरू संसद बाहिर हुने छन।