फैजानदेखि लाल मोहम्मद काण्ड : नेपालमा रअ र आईएसआईबीच ‘प्रोक्सी वार’

[ad_1] ४ असोज, काठमाडौं । भारतविरुद्ध गतिविधि गरेको अभियोगमा सुनसरीको हरिनगर गाउँपालिकामा खुर्सिद अन्सारी मारिएको चार वर्षपछि फेरि काठमाडौंमा उस्तै आरोपमा अर्का नेपाली नागरिक मारिएका छन् । सोमबार साँझ साढे ६ बजे गोली हानी मारिएका लाल मोहम्मदमाथि भारतीय पक्षले आफ्नो मुलुकविरुद्ध गतिविधि गरेको आरोप लगाउँदै आएको थियो । भारतको खुफिया निकाय रिसर्च एण्ड एनालाइसिस विङ […]