जनताले धेरै आशा गरेकाे रवि लामिछाने नेतृत्वको रास्वपा पार्टी पनि ढलमलमा।
काठमाडौं चैत्र -7 रवि लामिछाने नेतृत्वको रास्वपाले गरेको निर्णय पछिल्लो समय आफैमा विराेधाभास हुँदै गएको देखिन्छ । गृह मन्त्रालय नपाएको कारण सरकारबाट हटेको रास्वपाले जता सत्ता, उतै निर्णय गरिरहेको छ ।आइतबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । राजनीतिक स्थीरता र आफ्नो […]