रबी लामिछाने प्रधानमन्त्री बन्ने संभावना
काठमाडौं -निर्वाचन 2079 काे मतगणना अन्तिम चरण छ, कुनै पनि दलले स्पष्ट बहुमत नल्याउने पक्का भईसकेकाे छ। यस्तोमा ठुलाे दलकाे हैसियतले नेपाली काँग्रेसले सरकार गठन काे पहल गर्ने छ।नेकपा माओवादी केन्द्र ,एकीकृत समाजवादी लगायतका सत्ता गठबन्धन मिलेर चुनाव लढे पनि बहुमत नपुग्ने देखिन्छ ।यस्तोमा एमालेले पनि सरकार गठनकाे पहल गर्ने छ। एमाले, राप्रपा लगायतका […]
राष्ट्रिय स्वतन्त्र पार्टीकाे 3 जना उम्मेदवारले काठमाडौंबाट खाता खाेल्न सफल
काठमाडौं -देशभरि मतगणना काे राैनक चलिरहेको छ,गजब त के छ भने भर्खरै मात्रै स्थापना भएको रबी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आश्चर्यजनक मत पाईरहेकाे छ।यसरी काठमाडौंमा मात्रै पुराना ठुला दलहरूलाई पछि पार्दै रास्वपा 3 ठाउँमा बिजयी हुन सफल भएको छ। बिजयी हुनेहरुमा काठमाडौं क्षेत्र नम्बर -2 मा साेविता गाैतम,क्षेत्र नम्बर 7 मा गणेश पराजुली र […]
काठमाडौंकाे निर्वाचन परिणाम आधा काँग्रेस आधा राष्ट्रिय स्वतन्त्र पार्टीलाई
काठमाडौं – हालसम्मको मतगणना परिणामलाई हेर्दा काठमाडौंका 10 वटा क्षेत्रमा 4 नेपाली काँग्रेस र 1 एमाले बिजयी भएका छन।अन्य पाँच सिटमा 4 राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ भने 1 मा नेपाली काँग्रेस अग्रता लिएकाे छ। काठमाडौंमा भिन्न भिन्न् दलबाट प्रतिस्पर्धा गरेका चर्चित अनुहारहरु पराजित भएका छन।क्षेत्र नम्बर 1 मा काँग्रेस पार्टीका प्रकाशमान सिंह सँग […]
घन्टीले देशभर शानदार घन्टी बजाएकाे अवस्था।
रबी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले देश भरी नै उल्लेख्य मत पाईरहेकाे छ। याे भर्खरै मात्रै शुरु भएको पार्टी हाे।यसले जनतामा पुराना पार्टी नचाहेको प्रष्ट देख्न सकिन्छ ।पुराना पार्टीको पूरा नगर्ने वाचा बारम्बार काे छलले जनता दिक्क भएका थिए ।यसैकाे बिरुद्ध मा जनताले नयाँ शक्ति राेजेकाे देखिएको छ।हाल सम्म पार्टीका मुख्य नेता रबी लामिछाने सहित […]
के रबी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी तेस्राे ठुलाे दल बन्न सक्ला?
विभिन्न ठाउँको प्रारम्भिक मतगणना हेर्दा रबी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले राम्रो मत पाउने देखिएकाे छ। कुनैकुनै ठाउँमा पहिलाे स्थानमा छ भने धेरै ठाउँमा दाेस्राे र तेस्राे स्थानमा रहेकाे छ।प्रत्येक्ष तर्फ थाेरै सिट जिते पनि समानुपातिक तर्फ धेरै सिट जित्ने संभावना देखाएकाे छ।स्थापना भएको छाेटाे समयमा याे स्तरकाे मत पाउनु पुराना पार्टीका अकर्मण्यता र रबीकाे […]
ठुला दलका ठुला चर्चित नेताहरू हारकाे बाटोमा ,काेही भने हार्ने पक्का
पुरना दलका ठुला नेताहरू हारकाे बाटोमा देखिएका छन।पहिलो चुनावमा भनेका कुरा पूरा नगर्नु र आफ्नो फाईदा हुन्छ भने जस्तो सुकै पार्टी हाेस वा सिद्धान्त हाेस मिले पछि,पार्टीहरु बिचकाे भिन्नता छुट्याउन गाह्रो थियाे अनि जनता पनि अलमल परेका थिए ।जनतालाई नयाँ राजनीति विकल्प चाहिएको थियाे।यसकै परिणाम ठुला चर्चित अनुहारहरु यसपालि पराजित हुने निश्चित थियाे।प्रारम्भिक मतगणनाले पनि […]
के रबी लामिछानेले नेतृत्व गरेकाे राष्ट्रिय स्वतन्त्र पार्टीले पुराना दलहरुकाे बजाउला त घन्टी?
काठमाडौँ । चर्चित पूर्वसञ्चारकर्मी रवि लामिछाले नेतृत्व गरेकाे यो दलले समानुपातिकतर्फ उल्लेखनीय मत प्राप्त गर्न सक्ने देखिएको छ । मतगणनाको प्रारम्भिक रुझान हेर्दा स्वतन्त्र पार्टीले राम्रो मत ल्याएको छ ।संचार क्षेत्रमा हुँदा गरेका राम्रो कामकाे कारण रबी लामिछाने सजिलै बिजयी हुने देखिन्छ ।प्रतिनिधिसभामा याे पार्टीले भाग लिए पनि प्रदेशसभामा भने भाग लिएको छैन।
प्रहरी नियन्त्रणमा एमाले उम्मेदवार निराैला
२ मंसिर, काठमाडौं । नेप्रहरीले घरदैलो कार्यक्रम गरिरहेका एमालेका प्रदेशसभा सदस्य उम्मेदवार दिपक निरौलालाई नियन्त्रणमा लिएको छ । काठमाडौं– ५ प्रदेश क्षेत्र २ का उम्मेदवार निरौलामाथि मतदातालाई प्रभावित पार्न पैसा बाड्न गएको आरोप छ । निरौला र एमाले अन्य नेताहरू बूढानीलकण्ठ– ६ स्थित एक घरमा पुगेका बेला पैसा बाँड्न गएको भन्दै हेमराज थापा समर्थकहरुले हाे […]