वर्डक्याम्प नेपाल २०२२ चितवनको भरतपुरमा हुने

logo

[ad_1] वर्डप्रेस नेपालको आयोजनामा चितवनको भरतपुरमा वर्डप्रेस सम्बन्धि दुई दिवसीय बृहत अन्तराष्ट्रिय सम्मेलन ‘वर्डक्याम्प नेपाल–२०२२’ हुने भएको छ । आगामी कार्तिक १९ र २० (नोभेम्बर ५ र ६) गते हुने कार्यक्रम भरतपुरस्थित चितवन गार्डेन रिसोर्टमा हुने कार्यक्रमका मुख्य संयोजक सुभाष खड्काले जानकारी दिए । उक्त दुई दिने कार्यक्रममा पहिलो दिन राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्याति प्राप्त प्रशिक्षकहरुबाट […]