एम्बाप्पे चम्किदा फ्रान्स काे फराकिलो जित

काठमाडौं १९ मंसिर -कतारमा चलिरहेको वर्ल्डकप 2022 काे प्रिक्वाटरफाइनल खेलमा फ्रान्स विजयी भएको छ।फ्रान्सले आफ्नो प्रतिद्वन्द्वी पाेल्यान्ड माथि सहज जीत निकालेकाे हाे।खेलकाे 44 मिनेटमा ओलिभर जिराउडले गाेल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए याे उनको फ्रान्सकाे लागि रेकर्ड ब्रेक गाेल हाे उनले फ्रान्स टिमबाट 52 गाेल गरेका छन,याे भन्दा अगाडि याे रेकर्ड फ्रान्सेली  लेजन्ड  थिएरी हेनरी […]