क्रिस्टियानाे राेनाल्डाे भन्छन यदि यस्तो भयाे भने फुटबलबाट 100% सन्यास लिन्छु।
काठमाडौं १९ मंसिर-पाेर्चुगिज कप्तान क्रिस्टियानाे राेनाल्डाेले चर्चित टेलिभिजन साे मा आफुले 100% सन्यास लिने भनेर दाबी गरेका हुन।उनले भने याे संभव छैन तर हुन्छ भने म सन्यास लिन्छु त्याे पनि 100% भनेका छन।मेन्चेस्टर युनाइटेड सँग बिग्रिदाे परिस्थितिका बारेमा एक अन्तर्वार्तामा उनले याे कुरा बताएका थिए ।जब उनकाे अन्तर्वार्ता आयाे फुटबल जगतमा भुईचालाे नै आएको थियाे […]