फ्रि विश्वकप 2022 हेरेर मजा लिनुहाेस

नेपालमा विश्वकप 2022 हेर्नकाे लागि पैसा तिर्नै पर्ने बाध्यतामा पारिएको छ।यस्तोमा यदि फ्रि मा हेर्ने उपाय मिल्याे भने के हाेला आएन त मजा। यस्तै फ्रि मा माेवाईलमा वा कम्प्युटरमा हेर्न मिल्ने उपाय लिएर आएका छाैं,हेरेर मजा लिनु हाेला ।याे विश्वभरबाट हेर्न मिल्ने उपाय हाे।तलकाे स्टेप फ्लाे गरेर मनाेरन्जन लिनु हाेला। 1-www.koora live .com ओपन गर्नुहाेस। […]

WORLD CUP 2022 कतार विश्वकप

खेल क्षेत्रकाे सबैभन्दा ठुलाे मेला फुटबल वर्ल्डकप 2022 आजबाट शुरु हुँदै छ।आज राति 9.45 देखि शुरु हुने उद्घाटन खेलमा आयाेजक राष्ट्र कतार र ईक्वेडाेर भिड्दै छन। याे प्रतियोगितामा यसियाली मुलुक कतार पहिलोपटक भिड्दै छ भने ईक्वेडाेर दक्षिण अमेरिकी महादेशकाे शक्तिशाली अनुभवी राष्ट्र हाे।ईक्वेडाेर सँग ठुलाे प्रतियोगिता खेलेकाे अनुभव छ भने कतारलाई घरेलु दर्शककाे साथ छ।उद्घाटन […]

विश्वकप 2022 का सबैभन्दा धेरै बर्ष भएका खेलाडीहरू ।

याे पटक विश्वकपको टपटेन धेरै बर्ष भएका खेलाडीहरुकाे सुचिमा पाँच पटकका बालाेनडेओर विजेता सदाबहार सुपरस्टार क्रिष्टियानाे राेनाल्डाे पनि रहेका छन।उनी नबाैं स्थानमा छन। नम्बर १ मा मेक्सिकन गाेलकिपर अल्फ्रेडाे तालाभेरा ४० बर्षका रहेका छन। नम्बर २ -मा अतिभा हुत्चिनसन ३९ बर्षका( क्यानडा) नम्बर ३-पेपे ३९ (पाेचुगाल) जाे राेनाल्डाेकाे टिममेट हुन। नम्बर ४-ईन्जी कावासिमा ३९ (जापान) […]