world cup 2022 दक्षिण काेरिया पाेर्चुगल माथि सनसनी जित निकाल्दै अन्तिम 16 मा।
काठमाडौं -एसियाली देश दक्षिण काेरिया नकाउट चरण प्रवेश गरेकाे छ।भर्खरै सम्पन्न खेलमा पाेर्चुगाललाई 2-1 गाेलले पराजित गर्दै अन्तिम 16 पुगेकाे हाे।यही समुहको अर्को खेलमा घानालाई 2-0 ले हराए सँगै काेरिया र उरुग्वे काे समान 4 अंक भएको थियाे तर गाेल अन्तरकाे कारण उरुग्वे अर्को चरण पुग्न सकेन।घानालाई भने बराबरी गरे पनि पुग्ने थियाे तर त्यसाे […]
world cup 2022 राउन्ड राेबिनका अन्तिम खेल आज,ब्राजिल र पाेर्चुगल बाहेक अन्य टिमकाे भाग्यकाे छिनोफानो आज।
काठमाडौं -world cup 2022 मा आज समूह G र H काे राउन्ड राेबिनकाे अन्तिम खेल हुँदैछ।समूह H काे खेल नेपाली समय अनुसार 8.45 मा अनि समूह G काे खेल 12.45 मा हुनेछन।समूह H मा पुर्व युराे च्याम्पियन पाेर्चुगाल दाेस्राे चरणमा प्रवेश गरिसकेको छ। याे समुहमा पाेर्चुगल सँगै घाना,उरुग्वे र दक्षिण काेरिया छन।घाना 3 अंककाे साथमा […]