मिस टिन नेपालको उपाधिका लागि भिड्दै १५ प्रतिस्पर्धी

मिस टिन नेपालको उपाधिका लागि भिड्दै १५ प्रतिस्पर्धी

[ad_1] काठमाडौं । सेञ्चुरी मिस टिन नेपाल २०२२ को ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । काठमाडौं जेसीजको आयोजनामा भइरहेको प्रतियोगिताको अन्तिम चरणका १५ प्रतिस्पर्धीले ट्यालेन्ट राउण्डमा आ–आफ्नो विशेष प्रतिभा प्रस्तुत गरेका छन् । जमलस्थित होटल यल्लो प्यागोडामा भएको ट्यालेन्ट राउण्डमा सहभागिहरुले नृत्य, गायन, अभिनय, कविता वाचन, चित्रकला, मनोवाद लगायतका प्रतिभा प्रस्तुत गरेका थिए । मिस […]

लोकतन्त्रका लागि गठबन्धन गरिएको हो : मोहन विक्रम सिंह

logo

[ad_1] नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले लोकतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धन गर्नुपरेको बताएका छन् । प्रगतिशील पत्रकार संघ अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सत्ता गठबन्धनमा रहेका दलले हैसियतभन्दा बढी सिट माग गरेका कारण आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धनबीच सिट बाँडफाँटमा सहमति हुन नसकेको बताए ।अब छिट्टै सिट बाँडफाँटको […]