जनताले धेरै आशा गरेकाे रवि लामिछाने नेतृत्वको रास्वपा पार्टी पनि ढलमलमा।

काठमाडौं चैत्र -7 रवि लामिछाने नेतृत्वको रास्वपाले गरेको  निर्णय पछिल्लो समय आफैमा विराेधाभास हुँदै गएको देखिन्छ  । गृह मन्त्रालय नपाएको कारण सरकारबाट हटेको रास्वपाले जता सत्ता, उतै निर्णय गरिरहेको छ ।आइतबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । राजनीतिक   स्थीरता र आफ्नो […]

गृहमन्त्री रवि लामिछानेको आग्रह आफ्नालाई छुटाउन दबाब नदिनुहाेला।

काठमाडौं पुस 25-रास्वपाका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसद बैठकमा जनताले दिएको मतअनुसारको सरकार बनेको बताएका छन्। पहिला जे जस्तो कमीकमजोरी भए पनि अबकाे सरकारलाई त्याे छुट नभएको बताएका छन।जनताले हामीलाई राम्रो काम गरून् भनेर मत दिएका हुन हामी सबैले मिलेर राम्रो काम गर्नु पर्छ, हाम्राे पार्टीका  हुन वा कुनै पनि पार्टीका हुन […]