रबी लामिछाने प्रधानमन्त्री बन्ने संभावना
काठमाडौं -निर्वाचन 2079 काे मतगणना अन्तिम चरण छ, कुनै पनि दलले स्पष्ट बहुमत नल्याउने पक्का भईसकेकाे छ। यस्तोमा ठुलाे दलकाे हैसियतले नेपाली काँग्रेसले सरकार गठन काे पहल गर्ने छ।नेकपा माओवादी केन्द्र ,एकीकृत समाजवादी लगायतका सत्ता गठबन्धन मिलेर चुनाव लढे पनि बहुमत नपुग्ने देखिन्छ ।यस्तोमा एमालेले पनि सरकार गठनकाे पहल गर्ने छ। एमाले, राप्रपा लगायतका […]
के रबी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी तेस्राे ठुलाे दल बन्न सक्ला?
विभिन्न ठाउँको प्रारम्भिक मतगणना हेर्दा रबी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले राम्रो मत पाउने देखिएकाे छ। कुनैकुनै ठाउँमा पहिलाे स्थानमा छ भने धेरै ठाउँमा दाेस्राे र तेस्राे स्थानमा रहेकाे छ।प्रत्येक्ष तर्फ थाेरै सिट जिते पनि समानुपातिक तर्फ धेरै सिट जित्ने संभावना देखाएकाे छ।स्थापना भएको छाेटाे समयमा याे स्तरकाे मत पाउनु पुराना पार्टीका अकर्मण्यता र रबीकाे […]
रबीले उमेशलाई उछिने पाेख्रेल अगाडि अगाडि
काठमाडौं -प्रतिनतिधि सभा निर्वाचन चितवन 2 राेचक हुँदै गईरहेकाे छ।पुर्व चर्चित संचारकर्मी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछाने उठेकाे याे क्षेत्र भएकोले धेरैको चासाे रहेकाे छ। प्रारम्भिक मत गणनामा रबी लामिछाने धेरै पछि परे पनि अहिले थाेरै मत ले पछि परेका छन।उनले गठबन्धनको उम्मेदवार उमेश श्रेष्ठलाई पछि पार्दै दाेस्राे स्थानमा उक्लिएका छन।उनी भन्दा अगाडि […]
के रबी लामिछानेले नेतृत्व गरेकाे राष्ट्रिय स्वतन्त्र पार्टीले पुराना दलहरुकाे बजाउला त घन्टी?
काठमाडौँ । चर्चित पूर्वसञ्चारकर्मी रवि लामिछाले नेतृत्व गरेकाे यो दलले समानुपातिकतर्फ उल्लेखनीय मत प्राप्त गर्न सक्ने देखिएको छ । मतगणनाको प्रारम्भिक रुझान हेर्दा स्वतन्त्र पार्टीले राम्रो मत ल्याएको छ ।संचार क्षेत्रमा हुँदा गरेका राम्रो कामकाे कारण रबी लामिछाने सजिलै बिजयी हुने देखिन्छ ।प्रतिनिधिसभामा याे पार्टीले भाग लिए पनि प्रदेशसभामा भने भाग लिएको छैन।
राष्ट्रिय स्वतन्त्र पार्टीकाे चुनावी कार्यक्रममा कलाकारहरु साथ
रबी लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन नारायणी नदी किनारमा आमसभा गरेको छ । जहाँ कलाकारहरु किरण केसी, दीपाश्री निरौला, निर्मल शर्मा, रमेश उप्रेती, रचना रिमाल, लगायत सहभागी भएका छन् । ‘परिवर्तनका लागि घण्टी बजाउन हामी चितवन ओर्लिएका छौं । यसपालि भोट युवाहरुलाई भन्दै लेखेका छन। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमलाई अभिनेता प्रदिप खड्का र […]