रात्रिकालिन व्यवसायीहरुकाे लागि राहत जिल्ला प्रशासन काठमाडौंकाे नयाँ नियम।

काठमाडौं -१५ मंसिर देखि काठमाडौं जिल्लामा मध्यराती १२ बजेसम्म रेष्टुरेन्ट सञ्चालन गर्न पाइने नियम लागू भएको छ । गएको मंगलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले      काठमाडौंमा मध्यराति १२ बजेसम्म रेष्टुरेन्ट सञ्चालन गर्न दिने निर्णय गरेको हो ।                                  […]