बैंकको किस्ता थेग्न नसकेर व्यवसायीले गरे आत्महत्या ।
काठमाडौं चैत्र 2- देशकाे आर्थिक अवस्था चरम उत्कर्षमा पुगेको बेला एक पछि अर्को गर्दै व्यवसायीहरु धरापमा पर्ने क्रममा छन।यहि दुखद घटना हुने क्रममा फेरि अर्को रामेछापका एक व्यवसायीले आत्महत्या गरेका छन् । उनले बैंकको किस्ता थेग्न नसकेर आत्महत्या गरेको आफन्तले बताएका छन्। रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ३ भीरपानी घर भई हाल काठमाडौँमा […]