डेंगु ‘प्रकोप’ घोषणा गर्ने सरकारको तयारी

डेंगु ‘प्रकोप’ घोषणा गर्ने सरकारको तयारी

[ad_1] ४ असोज, काठमाडौं । डेंगु संक्रमण निकै तीव्र गतिमा बढेपछि यसलाई ‘प्रकोप’ घोषणा गर्ने तयारी भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) ले डेंगु महामारी घोषणा गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रस्ताव पेश गरेको छ । देशमा डेंगु नियन्त्रण बाहिरको अवस्था आएमा त्यसको नियन्त्रणका लागि राज्यका सबै ध्यान […]

अमेरिकामा कोरोना महामारी अन्त्य भएको घोषणा

[ad_1] अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा कोरोना महामारी अन्त्य भएको घोषणा गरेका छन । बाइडेनले अझै केही समस्या रहे पनि सुधारको सन्तोषजनक अवस्था देखिएको भन्दै महामारी अन्त्य भएको घोषणा गरेका हुन । सीबीएस न्यूजलाई दिएको अन्तर्वार्तामा बाइडेनले कोरोना नियन्त्रणमा अमेरिकाले निकै धेरै काम गरिरहेको बताए । अमेरिकाले देशका ६५ प्रतिशत जनसंख्यालाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा […]