ओरालोतिर घरजग्गा कारोबार, साउन र भदौमा ५३ प्रतिशतले कम

[ad_1] ४ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० लागेपछि घरजग्गाको कारोबारमा थप मन्दी आएको छ । भू-उपयोगको नीतिअनुसार वर्गीकरण भएका जग्गा मात्रै किनबेच र कित्ताकाट हुने नीति, बैंकिङ क्षेत्रमा तरलताको अभाव लगायतका कारण यो वर्ष जग्गाको कारोबार करिब ५३ प्रतिशतले घटेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार बितेको साउन र भदौमा मात्रै […]
तोकिएको भन्दा कम मुआब्जा दिएको भन्दै पीडित किसानहरुले बुझाए रेलवे विभागमा ज्ञापनपत्र
[ad_1] काठमाडौं : मुआब्जा वितरणमा असन्तुष्टि देखाउँदै महोत्तरी बर्दिबासका किसानहरुले आइतबार रेलवे विभाग काठमाडौंमा ज्ञापनपत्र बुझाएका छन् । जनकपुर–जयनगर रेल्वे विस्तार तथा स्तरोन्नति आयोजनाका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा कम भएको भन्दै उनीहरुले ज्ञापनपत्र बुझाएका हुन् । जिल्ला प्रशासन कार्यालय महोत्तरीले कायम गरेको मुआब्जा रकम भन्दा कम जनकपुर रेलवे कार्यालयले वितरण गरेको पीडितहरुको भनाइ छ […]