२ दशकमा नेपालमा एकल महिलाको सङ्ख्या दोब्बरले बदढ्याे, सम्बन्धविच्छे र छुट्टिने दरमा वृद्धि

काठमाण्डौ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार नेपालमा ९ लाख ९७ हजार ६ सय ६२ जना एकल महिला रहेको देखाएको छ । तथ्याङ्क कार्यालयका निर्देशक राजन सिलवालका अनुसार २०५८ सालको जनगणनामा एकल महिला ३ दशमलव ७ प्रतिशत मात्र रहेकामा २०७८ सालमा झन्डै दोब्बरले वृद्धि भएको जानकारी दिनुभयो । २०७८ सालमा एकल महिलाको सङ्ख्या ६ दशमलव […]
पशुपति मन्दिर आकारको मुल गेट निर्माण आज राति सम्म सक्ने तयारी

जनहित अनलाइन , बाणगङ्गा । १५ औँ कपिलवस्तु महोत्सवको तयारी तिब्र रुपमा चलिरहदा एता मुल गेट निर्माण र मञ्च निर्माणको कार्य पनि उतिकै तिब्र गतिमा छ । गेट ,मंंच र सचिवालय ब्यवस्थापनको संयोजक रहेका इन्द्र पोख्रेलले मुल गेट निर्माणको कार्य आज राति सम्म सकिने बताएका छन । आफुले पाएको जिम्मेवारीमा रातदिन तल्लिन रहि ब्यवस्थापन गरिरहेको […]
बाणगंगाको बैरीयामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

बाणगंगा । कपिलवस्तु जिल्लाको बाणगंगामा नगरपालिका- १ बैरीयामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । विगंरले ठक्कर दिदा घाइते भएका एक जनाको मृत्यु भएको हो । विंगरमा सवारमा यात्रुहरु भने सकुशल रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बर्ष बाणगंगा १ बस्ने बर्ष ६१ को पशुपति थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले […]
स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न
काठमाडौँ । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आइतबार भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिइन् । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, […]
रोल्पामा ढिस्कोले पुरिएर एउटै गाउँका ५ जनाको ज्यान गयो
काठमाण्डौ । रोल्पामा झोलुङ्गे पुल बनाउने क्रममा ढिस्कोले पुरिएर पाँच जनाको ज्यान गएको छ । सुनछहरी गाउँपालिका–३ मौलाबाङ र बाहिरीगाम जोड्ने झोलुङ्गे पुल निर्माणका लागि खाल्डोमा काम गर्दै गर्दा माथिबाट आएको ढिस्कोले पुरिएर पाँच जनाको ज्यान गएको हो । ढिस्कोले पुरिएर सुनछहरी गाउँपालिका–३ बाहिरीगामका ४५ वर्षीय बुधमान परियार, ३१ वर्षीय ओम परियार, ६६ वर्षका वेदुराम […]
बाणगंगा र गजेहडा भू पू सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको १०औं वार्षिक साधारण सभा सम्पन्न

बाणगंगा र गजेहडा भूपू सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको १०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त साधारण सभा ‘सफा पानि सफा बानि, सहयोग पुर्याउन भू।पू। सैनिक खानेपानी’ भन्ने मूल नारासहित शनिबार सम्पन्न भएको हो । साधारण सभाका प्रमुख अतिथि समेत रहेका लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले प्रदेश स्तरीय पानी परिक्षण ल्याबले यस क्षेत्रका […]
१५औं कपिलवस्तु महोत्सव विगत भन्दा फरक र पृथक हुने

कपिलवस्तु । मंसिर १९ देखि पौस २ गते सम्म सञ्चालन हुने १५ औं कपिलवस्तु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। शनिवार उद्योग बाणिज्य संघको सभाहलमा भएको पत्रकार सम्मेलनमा मार्फत तयारी बारे जानकारी गराएको छ । यस वर्षको महोत्सव विगतका महोत्सवहरू भन्दा फरक र पृथक हुने आयोजकले जनाएको छ। १३औं कपिलवस्तु डान्स आइडल, प्रदेश स्तरीय कपर्दी, […]
भोलि हुने स्थानिय तह उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, बिहान ७ बजे देखि मतदान सुरु हुुने

निर्वाचन आयोगले भोलि हुने स्थानीय तहको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। निर्वाचन आयोगले भोलि आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने र निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिन्हमा निर्धक्क भई मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गरेको छ। मतदातालाई मताधिकारको उपयोग […]
१३औं कपिलवस्तु डान्स आईडल : को को हुन स्टेजमा चढ्ने १५ जना प्रतिस्पर्धी ?

१५औँ कपिलवस्तु महोत्सव अन्तर्गत रहेको १३औं कपिलवस्तु डान्स आईडलको मेगा अडिसन हिजो शुक्रबार सकिएको छ । कपिलवस्तु उद्योग बाणिज्य संघको सभाहल चारनम्बरमा शुक्रबार मेगा अडिसन सकिएसंगै आईडलको प्रतिस्पर्धीका रुपमा स्टेजमा उत्रन १५ जना छनोट गरीएको डान्स आईडल संयोजक विष्णु मल्लले जानकारी दिईन् । शुक्रबार भएको मेगा अडिसनमा २१ जना सहभागी भएको जानकारी दिदैं उनले भनिन्, […]
शेयर कारोबार बाट गरेको आम्दानीले ‘ब्रदर्स हेल्मेट एन्ड गेयर सप’

जनहित अनलाइन, कपिलवस्तु । अहिले नेपालमा बढीरहेको बढ्दो बेरोजगार बाट दिक्क भएका युवा धमाधम वैदेसीक रोजगारमा गैरहेका छन । उनीहरु आफुले सोचेको जस्तो भविष्य नेपालमा बनाउन नसक्ने भन्दै बाध्य भएर विदेशीनु परेको बताउँछन । तर कपिलवस्तुको चारनम्बरका एक युवा भने शेयर कारोबार बाट गरेको आम्दानीले आफ्नै ठाउँमा ‘ब्रदर्स हेल्मेट एन्ड गेयर सप’ खोल्न सफल भएका […]