शिवराजमा कपिलवस्तु फोटोग्राफर संघको उपसमिति गठन

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु जिल्लाभित्र छरिएर रहेका फोटो तथा भिडियो व्यवसायीहरूलाई एकीकृत गर्ने उद्देश्यले कपिलवस्तु फोटोग्राफर संघले आफ्नो संगठन विस्तारलाई निरन्तरता दिएको छ । संघको पहलमा शिवराज नगरपालिकामा फोटो तथा भिडियो व्यवसायीहरूको भेलामार्फत तीन सदस्यीय उपसमिति गठन गरिएको छ। संघका अध्यक्ष, निवर्तमान अध्यक्ष, कोषाध्यक्ष, सचिव, लेखा समिति तथा सदस्यहरूको सहकार्यमा उपसमिति गठन गरिएको हो […]