नक्कली भुटानी शरणार्थी मुद्दा अन्तिम चरणमा:आज फैसला हुदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा लामो समयदेखि जारी सुनुवाइ अन्ततः सकिएको छ। जिल्ला अदालत काठमाडौंले मंगलबार नै यस मुद्दाको फैसला सुनाउने तयारी गरेको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासमा गत २७ जेठदेखि निरन्तर सुनुवाइ हुँदै आएको यो मुद्दा अहिले फैसला लेखनको चरणमा पुगेको अदालत स्रोतले जनाएको छ। यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, […]
खाना नदिएको भन्दै होल्डिङ सेन्टरका सुकुमवासीहरू विरोधमा

काठमाडौं । सरकारले खानाको व्यवस्था नगरेपछि खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रका सुकुमवासीहरूमा विरोधमा उत्रिएका छन् । सोमबार बेलुकादेखि आफूहरूले खाना नपाएको त्यहाँ बसेका सुकुमवासीहरू बताएका छन् । ‘खाना नदिएपछि रातभरी भोकै बस्यौं । केही उपाय नलागेपछि बिहानैदेखि विरोध गरिरहेका छौं’, होल्डिङ सेन्टरका एक सुकुमवासीले भने । संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका उपाध्यक्ष पवन गुरुङले सोमबार […]
एसईई ग्रेडवृद्धि परीक्षामा ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई० २०८२ को ग्रेडवृद्धि ९पूरक० परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षामा १ लाख २९ हजार ११४ जना विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन् । यो कुल सहभागीको ६४।६९ प्रतिशत हो । जीपीएअनुसार सबैभन्दा धेरै ५१ हजार […]