स्वर र अभिनयको सुन्दर संगम ‘मोयै लाउँदैन र’ सार्वजनिक

जनहित अनलाइन, कपिलवस्तु । नेपाली लोकदोहोरी संगीतमा नयाँ स्वाद थप्ने उद्देश्यका साथ तयार गरिएको ‘मोयै लाउँदैन र’ भर्खरै सार्वजनिक भएको छ। उत्कृष्ट शब्द, कर्णप्रिय संगीत, सुमधुर गायन, आकर्षक कोरियोग्राफी र जीवन्त अभिनयको समिश्रण रहेको यस सिर्जनाले सार्वजनिक हुन साथ दर्शक–श्रोताको ध्यान तान्न सफल भएको छ। गीतमा बिमल अधिकारीको भावपूर्ण शब्द, श्रीधर अधिकारीको उत्कृष्ट संगीत तथा चर्चित […]

यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

काठमाडौँ ।  हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू(भागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भू(भागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार बिहान कोशी, बागमती, गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ। गएको चौबीस घन्टामा लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न […]

गुल्मीमा गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गयो , ३ जना घाइते

कपिलवस्तु।  गुल्मीको रेसुङ्गा नगरपालिका ८ गजुरास्थित तम्घास–रेसुङ्गा सडकखण्डमा आज बिहान भएको गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । रेसुङ्गा पोखरीबाट तम्घासतर्फ आउँदै गरेको लु१ज १५२८ नम्बरको सफारी जिप राति साढे २ बजे दुर्घना हुँदा ४ जना घाइते भएका थिए । घाइतेमध्ये रेसुङ्गा नगरपालिका २ बाघमारे घर भई हाल […]