रास्वपा कपिलवस्तुको कार्यसमिति चयन, सभापतिमा  सुवेदी 

 जनहित अनलाइन , कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) कपिलवस्तु जिल्ला समितिको नयाँ नेतृत्व चयन भएको छ । सहमतिको लामो प्रयास गरिएपनि अन्त्यमा निर्वाचन तर्फ धकेलिएको थियो ।उक्त निर्वाचनबाट  शिव कुमार सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।  जिल्लाको सदरमुकाम स्थित तौलिहवामा  शनिबार अधिवेशन आयोजना गरिएको थियो ।  उक्त अधिवेशनमा सहमतिको बाटो नखुलेपछि धेरै पदहरूमा […]