बाणगङ्गा बहुमुखी क्याम्पसमा स्ववियुको आयोजनामा विद्यार्थीहरूका लागि निःशुल्क कम्प्युटर तालिम सञ्चालन

बिष्णु खरेल , कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा ८ मा रहेको बाणगङ्गा बहुमुखी क्याम्पसमा अध्ययनरत ब्याचलर तहका ४० जना विद्यार्थीहरूका लागि ४० दिने निःशुल्क कम्प्युटर तालिम सञ्चालन गरिएको छ। स्वतन्त्र विद्यार्थी युनियनको पहल तथा बाणगङ्गा नगरपालिका वडा नम्बर ८ सहयोगमा तालिम आयोजना गरिएको स्ववियु सभापति शिव शर्मा शिशिर ले जनहित अनलाइन साङ्ग बताउनुभयो । कार्यक्रममा बोल्दै […]
नगर स्तरीय हाजिरी जवाफ प्रतियोगितामा गौरा मा.वि. प्रथम

जनहित अनलाईन,कपिलवस्त । अर्घाखाँचकिो शितगङ्गा नगरपालिकामा भएको अन्तर मा.वि. स्तरीय हाजिरी जवाफ प्रतियोगितामा गौरा मा.वि रजिया प्रथम भएको छ । वडा न १४ मा अवस्थित श्री प्रभाकर माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा १२ विद्यालयलाई पछि पार्दै गौरा मा.वि. प्रथम भएको हो । प्रतियोगितमा ज्योती मा. वि. ठाडा, दोस्रो पावर मा.वि. ले तृतिय स्थान हासिल गर्न सफल […]